विश्व Archive

केरुङ–काठमाडौँ रेलको डीपीआर ताकेता

काठमाडौँ, चीन सरकारले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङ सम्मको रेलमार्ग अध्ययन सम्पन्न गरेको छ । केरुङ–सिगात्से रेलमार्ग भएर नै चीनबाट नेपालमा रेल आउनेछ । केरुङमा रेल आएपछि काठमाडौँ ल्याउन सहज हुनेछ ।कोरोना महामारीका बीच पनि केरुङ–काठमाडौँ

सार्कका विदेशमन्त्रीहरुको बैठकमा भारत पनि सहभागी हुने

काठमाडौं, सार्क राष्ट्रका विदेशमन्त्रीहरूको शुक्रबार हुने भर्चुअल बैठकमा भारत पनि सहभागी हुने भएको छ। नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अध्यक्षता गर्ने भर्चुअल बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर सहभागी हुने भएका हुन्। पाकिस्तानसँगको राजनीतिक किचलोका कारण सार्कलाई

भारतद्वारा नेपाललाई १ अर्ब ५४ करोडको सहयोग

काठमाडौँ, नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि भारतीय दुतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई नेरु १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण गरेका छन्।यहि असोज ६ गते भारतीय राजदूतावासका नियोग उप–प्रमुख खम्पाले नेपाल

चीनको सुराकी गरेको अभियोगमा अमेरिकी प्रहरी पक्राउ

एजेन्सी, न्यूयोर्कमा कार्यरत एक अमेरिकी प्रहरी अधिकारी चीनको सुराकी बनेको अभियोगमा पक्राउ परेका छन् ।तिब्बतमा जन्मिएका बाइम्दाजी आन्वाङले न्यूयोर्क क्षेत्रमा बसोबास गर्ने चिनियाँ नागरिकहरूको गतिविधि चीनलाई उपलब्ध गराएको आरोप लगाइएको छ । न्यूयोर्क प्रहरीको सामुदायिक मामिला

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९० हजार पुग्यो

काठमाडौं , भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ९० हजार पुगेको छ । पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको कोरोनाले नै मृत्यु हुन थालेको भारतमा बुधबार यो समाचार तयार पार्दासम्म मृतक संख्या ९०

भारतमा नयाँ कोरोनाका संक्रमितको तुलनामा निको हुनेको संख्या वढ्यो

एजेन्सी, भारतमा नयाँ संक्रमितको तुलनामा निको हुनेको संख्या वढेको छ। सोमबार ७४ हजार ४ सय ९३ नयाँ संक्रमित थपिदा एकै दिन १ लाख २ हजार ७० बिरामी निको भएका छन् । नयाँ संक्रमितको संख्या घट्नु र

पाकिस्तानि प्रधानमन्त्री खानविरुद्ध विपक्षीहरु एकजुट

एजेन्सी, पाकिस्तानि प्रधानमन्त्री इमरान खानको विरुद्धमा विपक्षी दलहरु एकजुट भएका छन् ।उनीहरुले खानविरुद्ध आन्दोलन गर्ने तयारीसहित विपक्षी गठबन्धन पनि बनाएको घोषणा गरेका छन् । उनीहरुले खानले तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने माग राखेका छन् ।विपक्षी दलहरुको सर्वदलीय

पतिले पत्नीको कपाल जबर्जस्ती खौरिदिए

एजेन्सी, एक पतिले खानेकुरामा कपाल भेटेपछि पत्नीको टाउको जबर्जस्ती मुण्ड्याइदिएका छन् । धेरै मानिस सन्की स्वभावका हुन्छन् । उनीहरुले हतारमा निर्णय गर्छन र फुर्सदमा पछुताउँछन् । बंगलादेशमा यस्तो एउटा घटना घटेको छ जसले सबैलाइ आश्चर्य चकित

विश्वका सर्वाधिक धनी १ प्रतिशतले गरिबको भन्दा ५० गुणा बढी प्रदूषण फैलाए

पेरिस, विश्वका सबैभन्दा धनी एक प्रतिशत मानिसले गर्ने कार्बन प्रदूषण विश्वका सबैभन्दा गरीब करिब ३ अर्ब १० करोड जनसंख्याले गर्ने प्रदूषणभन्दा दोब्बर रहेको एक अध्ययनले देखाएको छ ।पछिल्लो समय कोरानाभाइरस महामारीका कारण कार्बन उत्सर्जनमा तीव्र गिरावट

रहेनन् विश्व कीर्तिमान राख्ने हिमाल आरोहि ‘हिमचितुवा’

काठमाडौं, १०औँ पटक विनाअक्सिजन सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्ने आङरिता शेर्पा (हिमचितुवा)को निधन भएको छ । सोमबार बिहान १० बजे उनको आफ्नै निवास काठमाडौंको जोरपाटीमा निधन भएको उनका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिए।सोलुखुम्बुको थामेमा