विश्व Archive

ट्रम्पले सहकार्य नगरे अझ नराम्रो परिणाम निम्तिन सक्छः बाइडेन

एजेन्सी, अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरुको संक्रमणकालीन टिमलाई सहयोग नगरे त्यसले नराम्रो परिणाम निम्त्याउने चेतावनी दिएका छन् । आफूहरुको टिमसँग ट्रम्प र उनको प्रशासनले राष्ट्रिय सुरक्षा, कोरोना महामारी रोकथाम तथा नियन्त्रण र खोप

कोरोना बिरुद्धको प्रभावकारी भ्याक्सिन तयार भएको अमेरिकी कम्पनी मोडेर्नाको दाबी

काठमाडौं, कोरोना भाइरस उपचारमा ९५ प्रतिशत प्रभावकारी भ्याक्सिन तयार भएको अमेरिकी कम्पनी मोडेर्नाले  जनाएको छ। कम्पनीले आजको दिनलाई महान् भन्दै अब यो भ्याक्सिन प्रयोगमा ल्याउन चाँडै नै अनुमतिका लागि निवेदन दिने भएकाे छ। यो भ्याक्सिनले महामारी

फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुग्यो , १२ अझै बेपत्ता

एजेन्सी, फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ । फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ । यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका

इजिप्ट र सुडानले गरे संयुक्त सैन्य अभ्यास शुरु

कायरो, इजिप्ट र सुडानले संयुक्त सैन्य अभ्यास शुरु गरेको छ । शनिबार उक्त सैन्य अभ्यास घोषना गरीएको हो । नाइल उपत्यकाका दुई छिमेकी मुलुकबीचको सुरक्षा सम्बन्ध अझ प्रगाढ र सुदृढ बन्दै गएको संकेत देखापरेको छ । गत

बाइडेनको कार्यकालमा रक्षामन्त्री महिलाले पाउने सम्भावना

वासिङटन, संयुक्तराज्य अमेरिकाका नब निर्वाचित राष्ट्रपति जो बाइडेनले अमेरिकी रक्षामन्त्रीमा पहिलो पटक महिलालाई अवसर दिने सम्भावना रहेको छ । अमेरिकी रक्षामन्त्रीमा हालसम्म कुनै पनि महिलाले अवसर पाएको रेकर्ड छैन। रक्षा मन्त्रालय मातहतका निकायमा रहेर काम गरिसकेकी मिसेल फ्लोरनोएले

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ भन्दा बढि

एजेन्सी, विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ लाख बढि रहेको बताइएको छ ।जोन हप्किन्स विश्वविद्यालयले शनिबार दिएको तथ्यांकअनुसार यस भाइरसबाट मृत्युहुने विश्वका नागरिकको संख्या १३ लाख ९ हजार ७१३ पुगेको छ । साथै यस संक्रमणबाट

गाजाबाट इजरायलमा दुई ओटा रकेट प्रहार

एजेन्सी, गाजा स्ट्रिपबाट इजरायलतर्फ कम्तीमा दुई ओटा रकेट प्रहार गरिएको छ । इजरायलको डिफेन्स फोर्स्ले जनाएअनुसार आइतबार मात्र पनि गाजा तर्फबाट इजरायलमा दुई ओटा रकेट प्रहार गरिएको हो । इजरायलको डिफेन्स फोर्स्का तर्फबाट आइतबार बिहान गरिएको

पाकिस्तानमा बलात्कार औसतमा दैनिक ११ घटना

पाकिस्तान, पाकिस्तानमा बलात्कारका घटना औसतमा दैनिक ११ ओटा हुने गरेको पाइएको छ । पछिल्लो छ बर्षमा प्रहरी कार्यालयमा बलात्कार सम्वन्धी २२ हजार ओटा विवरण दर्ता भएको अधिकारीहरुले बताएका छन । ती मध्ये ७७ ओटा अर्थात् ०३ प्रतिशत

विश्वमा एकैदिन ६ लाख २८ हजारमा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौ, विश्वमा एकैदिन ६ लाख २८ हजारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख २८ हजार १ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । विश्वमा एकैदिन यतिधैरै संक्रमित भएको

सीमामा भारत-पाकिस्तान झडप : कम्तीमा १६ जनाको मृत्यु

काठमाडौँ, जम्मू कश्मीरस्थित भारत–पाकिस्तान सीमामा शुक्रबार झडप भएको छ । झडपमापरी १६ जनाको मृत्यु भएको छ । जसमा तीन भारतीय सैनिक र एक जना पाकिस्तानी सैनिक रहेका छन् । दुवै पक्षका गरी कम्तीमा ३६ जना घाइते भएको