विश्व Archive

ट्रम्पको ४८ घण्टे चेतावनीपछि इरानको प्रतिक्रिया– तिम्रा लागि नर्कको ढोका खुल्नेछ
काठमाडौँ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको चेतावनीपछि इरानले कडा प्रतिक्रिया जनाएको छ । ट्रम्पले शनिबार इरानलाई सम्झौता गर्न र होर्मुज जलमार्ग खोल्न ४८ घण्टे चेतावनीनी दिएका थिए । ‘अब ४८ घण्टा मात्र बाँकी छ, नत्र गम्भीर

इरानसँगको युद्धमा ३६५ अमेरिकी सैनिक घाइते
काठमाडौंः संयुक्त राज्य अमेरिका र इरान बीच जारी युद्धका क्रममा हालसम्म ३ सय ६५ अमेरिकी सैनिक घाइते भएका छन्। फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायल ले संयुक्त रूपमा इरान माथि आक्रमण सुरु गरेयता यो

स्वदेशमै निर्मित हवाई रक्षा प्रणालीले दुई अमेरिकी विमान खसालिएको इरानको दाबी
तेहरान : इरानको संयुक्त सैन्य कमाण्डले आफ्नो नयाँ, स्वदेशमै निर्मित अत्याधुनिक हवाई रक्षा प्रणाली प्रयोग गरी शुक्रबार दुई अमेरिकी लडाकु विमान खसाएको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सी IRNA का अनुसार, दक्षिण–पश्चिमी क्षेत्रको आकाशमा उडिरहेको

इरानसँगको वार्ता ‘फलदायी’ भएको ट्रम्पको दाबी : सैन्य कारवाही ५ दिन स्थगित
काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले अमेरिकाले इरानसँग पछिल्लो दुई दिनदेखि मध्यपूर्वको तनाव समाधान गर्न “अत्यन्त सकारात्मक र उत्पादक” वार्ता गरेको बताएका छन् । उनको आधिकारिक स्टाटस अनुसार, वार्ताका आधारमा उनले अमेरिकी रक्षा मन्त्रालयलाई इरानी

इरानद्वारा इजरायलमाथि ४०० क्षेप्यास्त्र प्रहार
काठमाडौं : मध्यपूर्वमा जारी युद्ध सुरु भएयता इरानले इजरायलमाथि ४०० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको र तीमध्ये करिब ९२ प्रतिशतलाई आकाशमै निष्क्रिय पारिएको इजरायलले जनाएको छ । दक्षिणी इजरायलका दुई शहरमा इरानी आक्रमणबाट कम्तीमा १७५

गरिबी निवारणमा सि जिनपिङको सोचबारे नेपालमा चर्चा
काठमाडौं । नेपालमा गरिबी निवारण गर्न चिनियाँ राष्टपति सि जिनपिङले प्रस्तुत गरेको अवधारणा उपयोगी हुने विश्वास विज्ञहरूले गरेकाछन्। फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको “गरिबी निवारणमा सि जिनपिङको सोच” विषयक अन्तरकृयामा विज्ञहरु डा अग्नि काफ्ले, डा. कुशुम

मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
खार्तुम – मध्य सुडानको भीडभाड रहेको बजारमा ड्रोन आक्रमणमा परी २८ जनाको मृत्यु भएको एक अधिकारवादी समूहले सोमबार जनाएको छ । सुडानको कोर्डोफान क्षेत्रको सुदूर उत्तरमा रहेको अर्धसैनिक–नियन्त्रित क्षेत्रमा यो आक्रमण भएको थियो, जुन हाल सेना

चिनियाँ उच्चस्तरीय टोली भोलि काठमाडौं आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली भोलि काठमाडौैं आउँदैछ । वदलिदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, जटिल हुँदै गइरहेको भू–राजनीति, नेपालको अस्थिर राजनीती र अनिश्चिताविच घोषित चुनावका दौरान चिनियाँ टोली नेपाल आउन लागेको हो । चिनियाँ कम्युनिस्ट

चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आउँदै
काठमाडौं । नेपालमा भू–राजनीतिक खेल तीव्र भएकाबेला चिनियाँ उच्चस्तरीय टोली नेपाल आउने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्रास्ट्रिय विभाग अन्तरर्गत नेपाल मामिला प्रमुख झेङ युया नेतृत्वको तीन सदस्यीय टोली नेपाल आउन लागेको हो । प्रतिनिधि

भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी हिरासतमा, उपराष्ट्रपति रोड्रिगेज अन्तरिम राष्ट्रप्रमुख
काठमाडौं। अमेरिकी आक्रमणपछि नियन्त्रणमा लिइएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकाको न्यूयोर्कस्थित हिरासत केन्द्रमा राखिएको बताइएको छ। यद्यपि अमेरिकी अधिकारीहरूले यसबारे औपचारिक पुष्टि गरेका छैनन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत भेनेजुएलामाथि

