विश्व Archive

भारतीय सेनाका जर्नेललाई चिनियाँ कर्णेलको कडा चेतावनी
एक चिनियाँ टेलिभिजन शोमा भारतीय सेनाका सेवानिवृत्त मेजर जनरल अशोक मेहता र चिनियाँ विदेश मन्त्रालयको ‘सेन्टर फर इन्टरनेसनल सेक्युरिटी कोअपरेसन’का निर्देशक कर्णेल झाओ बोबीच दोक्लम विवादलाई लिएर तातो बहस भएको छ। दुवै अधिकारीलाई दोक्लम विवादबारे बोल्न

भारतमा भारतीय माओवादी छापामारद्वारा ६ घण्टासम्म रेल कब्जा
नक्सलबाडी किसान विद्रोहका महान् नेता कमरेड चारु मजुमदारको हत्या भएको दिन २८ जुलाईलाई आधार मानेर प्रचारात्मक, राजनीतिक र फौजी कारबाहीका साथ एक हप्ते सहिद सप्ताह मनाउन भारतीय कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रीय समितिले आह्वान गरे अनुसार आज

अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध लगायो
आगामी सेप्टेम्बर १ बाट आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमण गर्न अमेरिकाले प्रतिबन्ध लगाएको छ । औपचारिक रूपबाट यो सेप्टेम्बर १ बाट लागू हुने बुधबार घोषणा गरिएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार अमेरिकी नागरिकले उत्तरी कोरिया

किन ओइरिदै छन चीन र भारतका कुटनीतिज्ञ एकाएक लुम्बिनीमा ?
चीन र भारतबीच सीमा विवाद चर्किरहँदा यता नेपालमा भने दुबै देशका कुटनीतिज्ञ एकाएक लुम्बिनीतिर ओइरिन थालेका छन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दुबै देशका कुटनीतिज्ञहरुदेखि दुबै देशका माथिल्लो ओहोदाका अधिकारीहरुले निरन्तर लुम्बिनी पुग्दै फर्कदै गर्ने गरेका

किम जोङ भन्छन- अमेरिकाको जुनसुकै भू-भागमा पनि ध्वस्त पार्न सक्छौं
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग उनले अाफ्नो देशले पछिल्लो पटक परीक्षण गरेको ब्यालिस्टिक क्षेप्यास्त्रले अमेरिका ध्वस्त हुन सक्ने बताएका छन् । अमेरिकालाई नै निशाना बनाएर उक्त क्षेप्यास्त्र तयार गरिएको दाबी समेत गरे ।उत्तर कोरियाली संचारमाध्यमका

दार्जिलिङमा अान्दाेलन झन अाक्रामक बन्दै प्रहरी चौकी कब्जा, एक अान्दोलनकारी घाइते
गोर्खाल्याण्डको माग राखि दार्जिलिङमा जारी अान्दोलन झन् झन् सशक्त बन्दै गएको छ । पश्चिम बंगाल सरकारले दार्जिलिङमा नाकाबन्दीका साथै अघोषित संकटकालको प्रभाव नगरी अान्दोलन झनझन् अाक्रामक हुँदै गएको छ । इन्टरनेट सेवा बन्द भएकाले त्यहाँ के

भारतले निहु खोजे कश्मिरमाथि हमला गर्न सक्ने चीनकाे चेतावनी….
दुई देशको सीमा विवादमा भारत अगाडि आएको भन्दै चीनले कश्मिरमाथि हमला गर्न सक्ने चेतावनी दिएको छ । चीनले भुटानसँगको सीमा विवादमा तेस्रो मुलुक भारत निहु खोज्न डोकलाममा आएको भन्दै अहिलेसम्मकै कडा चेतावनी दिएको हो । चीनले

पाकिस्तानका प्रधानमन्त्री शरिफ बर्खास्त, नयाँ प्रधानमन्त्रीमा शहबाजको संभावना
पानामा पेपर्समा दोषी देखाउँदै पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज सरिफलाई प्रधानमन्त्रीका लागि अयोग्य ठहर गरेको छ । उनलाई विदेशमा कालो धन जम्मा गरेको आरोपमा दोषी ठहर गरिएको पाकिस्तानी पत्रिका डनले जनाएको छ ।अदालतले सार्वजनिक पदका लागि

बोको हरामको आक्रमणमा ५० जना मारिए
एजेन्सी,अफ्रिकी मुलुक नाईजेरियामा इस्लामिक अतिवादी समूह बोको हरामको आक्रमणमा परी कम्तीमा ५० जना मारिएका छन् । नाईजेरियाको उत्तरपूर्वी बोर्नो राज्यको मागुमेरी क्षेत्रमा एउटा तेल अन्वेषण टोलीलाई लक्षित गरी थापिएको विद्युतीय धराप विष्फोटमा ५० जना मारिएका हुन्

भारतविरुद्ध परमाणु हतियारको प्रयोग गर्न खाेजिएकाे पाकिस्तानी पूर्वसैनिककाे खुलासा
पाकिस्तानका पूर्वसैनिक शासक परवेज मुशर्रफले सन् २००१ मा भारतीय संसदमा आतंककारी आक्रमणपश्चात उब्जिएको तनावमा भारतलक्षित परमाणु हतियारको प्रयोग गर्ने निर्णय गरेको बताएका छन् । ७३ वर्षीय मुशर्रफले जापानी दैनिक पत्रिका ‘मैनिची शिम्बुन’लाई दुबईमा बुधबार (हिजो) दिएको