विश्व Archive

अपहरणमा परेका अमेरिकी मुलका रुसी नागरिकको हत्या
एजेन्सी,कोलम्बियामा विद्रोही समूहको अपहरणमा परेका एक रुसी नागरिकको हत्या भएको छ । गत नोभेम्बरमा कोलम्बियाको विद्रोही समूह इएलएनको अपहरणमा परेका अमेरिकी मूलका रुसी नागरिक अरसन भोस्कन्यान भाग्न खोज्दा गोली हानी हत्या गरिएको हो । कोलम्बियाको उत्तर

दार्जिलिङमा फेरि दुईको मृत्यु : बंगाल प्रहरीबाट अन्धाधुन्ध प्रहार
पश्चिम बंगालअन्तर्गतको दार्जिलिङसहित क्षेत्रमा बेग्लै गोर्खाल्यान्ड राज्य माग गर्दै जारी आन्दोलन क्रममा प्रहरीको गोलीबाट थप दुई जनाको मृत्यु भएको छ । सावित्री राईसहित १२ पक्राउ गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय कार्यसमिति बैठकबाट फर्कंदै गरेका मोर्चाका नेता दावा

दोक्लाम विवाद अन्त्य गर्न भारत र चीन सहमती नजिक
एजेन्सी,करिब दुई महिनादेखि भारत र चीनबीच तनावको विषय बनेको सीमावर्ती दोक्लाम सीमा क्षेत्रबाट भारतीय सेना फर्किने भएको छ तर चिनियाँ सेना भने सीमा क्षेत्रमा गस्तीको लागि बस्ने भएको छ । भारतीय विदेश मन्त्रालयले सोमबार बिहान विज्ञप्ति

भारतमा बलात्कारी बाबाका समर्थनमा तान्डव,२९ को मृत्यु, २ सय घाइते
एजेन्सी, बाबा राम रहिम सिंहलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेपछि भारतको हरियाणा राज्य यतिबेला तनाबग्रस्त बनेको छ । बाबाका समर्थकहरु हिंसामा उत्रिएपछि तनाब बढेको हो । हरियाणाको पंचकुला स्थित सिआईबी विशेष अदालतले बाबा राम रहिम सिंहलाई बलात्कारी

अमेरिकामाथि ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गर्ने प्योङयाङको पनि चेतावनी
उत्तर कोरियाले अमेरिकालाई कुनै पनि वेला आक्रमण गर्ने चेतावनी दिएको छ । दक्षिण कोरिया र अमेरिकाको सेनाले संयुक्त सैनिक अभ्यास तयारी गरिररहेकै वेला उत्तर कोरियाले सो चेतावनी दिएको हो । सोलमा दक्षिण कोरिया र अमेरिकाका सेनाले

बाढीका कारण दक्षिण एशियाभर १ करोड ६० लाख प्रभावित, खाद्यान्न संकट बढ्दै
एजेन्सी : बाढीका कारण दक्षिण एशियाभर १ करोड ६० लाख मानिस प्रभावित भएको आईएफआरसीको प्रतिवेदनले देखाएको छ। नेपाल, बंगलादेश र भारतमा आएको बाढीका कारण झन्डै ५ सय मानिसले ज्यान गुमाइसकेका छन्। इन्टरनेशल फेडेरेशन अफ रेडक्रस एन्ड

स्पेनमा आइएसको हमला, १३ जनाको मृत्यु
एजेन्सी,स्पेनमा इस्लामिक स्टेट (आइएस)ले गरेको आक्रमणमा १३ जना मारिएका छन् । आक्रमणमा एक सय जनाभन्दा बढी ब्यक्ति घाइते भएका छन् । आईएसले नै गराउन लागेको दोस्रो आक्रमण विफल बनाउने क्रममा सुरक्षाकर्मीले गरेको कारवाहीमा चार जना मारिएको प्रहरीले

जापानमा भेटियो विश्वयुद्धमा अमेरिकाले खसालेर पनि नपड्किएको बम
जापानको फुकुसिमामा दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले फालेको विश्वास गरिएको बम नपड्किएको अवस्थामा बिहीबार भेटिएको छ । दोस्रो विश्वयुद्धका समयमा सन् १९४५ को अगष्टमा अमेरिकाले जापानमा शक्तिशाली हानिकारक एटम बमले हमला गरेको थियो । सन् १९४५ को

आरएसएस आवद्ध संस्थाद्वारा चिनियाँ सामान बहिष्कारको निर्णय, भारतमै कडा आलोचना
दोक्लाम विवादले चीन र भारतविच तनाव बढीरहेका बेला भारतमा चिनियाँ सामान बहिष्कार शुरुभएको छ । अतिवादी हिन्दु समुह राष्ट्रिय स्वमसेवक संघ, चीनबिरोधी तिब्बती स्वतन्त्रता पक्षधर समुह र राष्ट्रवादी भन्ने केही संस्थाले एक महिनाअघि चिनियाँ सामान बहिष्कारको

युद्धबाट बच्न डोक्लामबाट तुरुन्त हट,भारतीय सेनालाई चिनियाँ सैनिकको कडा चेतावनी
चिनियाँ जनमुक्ति सेनाका वरिष्ठ कर्णेल ली लीले डोकलाममा तनावबाट बच्नका लागि चिनियाँ भूमि डोकलामबाट हट्न भारतीय सेनालाई चेतावनी दिएका छन् । भारत, चीन र भुटानबीचको त्रिदेशीय सीमा क्षेत्र डोक्लाममा भारत र चीनबीच लामो समयदेखि तनाव जारी