विश्व Archive

पाकिस्तानको एक पाँचतारे होटलमा बन्दुकधारीको आक्रमण

पाकिस्तानको बलूचिस्तान प्रान्तको ग्वादर शहरको पाँच तारे पर्ल कन्टिनेन्टल होटलमा बन्दुकधारीले हमला गरेका छन् । पाकिस्तानी अधिकारीले यसबारे पुष्टि गरेका हुन् । तीन बन्दुकधारीको यो हमलामा एक सुरक्षाकर्मीको मृत्यु भएको छ । होटलका एक प्रवक्ताका अनुसार

किन घट्यो बेलायतीहरुमा यौनरुचि ?

लण्डन– बेलायतीहरुले केही वर्षयता यौनसम्पर्क कम गर्न थालेको एउटा बृहत राष्ट्रिय सर्वेक्षणले देखाएको छ । ‘ब्रिटिश मेडिकल जर्नल’ मा प्रकाशित प्रतिवेदनले करीब एक तिहाइ महिला तथा पुरुषले एक महिनामा यौन सम्पर्क नै नगरेको देखाएको छ ।

भूमध्य सागरमा डुंगा डुब्दा ६५ जनाको मृत्यु

एजेन्सी, मध्य सागरको ट्युनिसियातर्फको बन्दरगाह क्षेत्रमा डुंगा दुर्घटना हुदाँ कम्तीमा ६५ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले दुर्घटनामा परेका मध्ये चार जनाको मात्रै शव भेटिएको र अन्यको खोजी भइरहेको जनाएको छ। घटनास्थलबाट अन्य १६

ग्वाटेमालाको कारागारमा गोली हानाहान ८ को मृत्यु, २० घाइते

एजेन्सी : ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटी नजिकै रहेको एक कारागारमा गोली हानाहान हुँदा ८ जनाको मृत्यु भएको छ। गोली हानाहानमा २० जना घाइते भएका छन्। उनीहरुको उपचारका लागि अस्पताल भर्ना गरिएको प्रहरीलाई उद्यृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले

यसरी मानिसका कारण १० लाख जीव लोप हुँदैछन्

एजेन्सी,पृथ्वीका झन्डै १० लाख जीव लोप हुने खतरामा पुगेको वैज्ञानिकहरूले चेतावनी दिएका छन्। सोमबार सार्वजनिक भएको राष्ट्रसंघीय प्रतिवेदनमा मानव जातिले गरिरहेको आधुनिक सभ्यताको विकासले प्राकृतिक दुनियाँमा पारेको प्रभावल र आर्थिक वृद्धिको मुर्खतापूर्ण खोजीले ती जीवको अस्तित्व

मोदीलाई प्रियंका गान्धीले दिइन् दुर्योधनको संज्ञा

एजेन्सी, भारतको कांग्रेस महासचिव प्रियंका गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुर्योधनको संज्ञा दिँदै उनले शहीद पिता राजीव गान्धीको अपमान गरेको बताएकी छन् । प्रियंकाले हरियाणाको अम्बालामा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा यसो भनेकी हुन् । सभालाई सम्बोधन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सातादेखि लागू  हुनेगरी २०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा करबृद्धि गर्ने चेतावनी दिएसँगै सोमबार एसियाली शेयर बजारमा ठूलो गिरावट आएको छ । विश्व अर्थतन्त्रका पहिलो र दोस्रो स्थानमा रहेका

यसरी भयो बिमान दुर्घटनामा

एजेन्सी- रुसको मस्कोस्थित शेरेमेट्येभो बिमानस्थलमा आइतबार साँझ आपतकालीन अवतरण गर्नेक्रममा एउटा रुसी यात्रुबाहक बिमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । रुसी राष्ट्रिय ध्वजाबाहक एरोफ्लोटको सुखोई एसएसजे१०० बिमानमा ७३ जना यात्रु र पाँच जना

भारतमा केजरीवालमाथि हानियो थप्पड

भारतको नयाँ दिल्लीका मुख्यमन्त्री तथा आमआदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई थप्पड हानिएको छ । शनिवार भएको एक सडक प्रदर्शनका क्रममा एक व्यक्तिले उनलाई थप्पड हानेका हुन् । पश्चिम दिल्लीको मोतीनगर इलाकामा आमआदमी पार्टीका उम्मेदवार बलबरि सिंह

नरेन्द्र मोदी अब केहिदिनका लागि मात्रै भारतका प्रधानमन्त्री

भारतमा भैरहेकाे लोकसभाको निबार्चनले भारतिय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको कुर्सीलाई समेत हलचल अबस्थामा पुर्याइदिएको छ । भारतमा आगामी सरकारको नेतृत्व कुन दलले गर्ने फैसलाका लागि अहिले लोकसभाको निर्वाचन भइरहेको छ । लोकसभामा निर्वाचनमा वर्तमान प्रधानमन्त्री नरेन्द्र