विश्व Archive

विश्वको सबैभन्दा खुशी देश फिनल्यान्ड
एजेन्सी, फिनल्यान्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुशी देश साबित भएको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुशी देश घोषित भएको हो । वल्र्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै

टर्कीसँगको कुराकानीमा पुटिनले राखे आफ्नो शर्त
एजेन्सी, युक्रेन संकटकाबीच टर्की रुस र युुक्रेन दुवै देशसँग आफ्नो सामन्जस्यतामा बसेको छ । यस्तोमा यसका केही नतिजा पनि देखिन थालेका छन् । बिहिबार दिउँसो रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति तैयप एर्दोेगानलाई फोन गरेर शान्तिका लागि

रुसले अमेरिकी राष्ट्रपति बाइडनमाथि प्रतिबन्ध लगायो
काठमाडौं । रुसले अमेरिकी राष्ट्रपति जो बाइडन, विदेशमन्त्री एन्टोनी ब्लिंकन लगायतमाथि प्रतिबन्ध लगाएको छ । रुसी विदेश मन्त्रालयले प्रतिबन्धबारे जानकारी दिएको हो ।राष्ट्रपति बाइडन, विदेशमन्त्री ब्लिंकन, रक्षा सचिव लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र

रुस र युक्रेनबीच दिनहुँ वार्ता भइरहेको छ
काठमाडौं, रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेदिन्स्कीले रुस र युक्रेनबीच प्रायः दिनहुँ वार्ता भइरहेको जानकारी दिएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटस्थसमेत मानिने उनले सो जानकारी दिएका हुन्। उनले रुस र युक्रेनका द्विपक्षीय वार्ता टोलीका तर्फबाट दिनहुँजसो

युक्रेन मुद्दामा अमेरिकाले ‘विकृत सूचना’ फैलायो
काठमाडौं । बेइजिङले युक्रेन युद्धमा चीनको भूमिकाको बारेमा वाशिङ्टनले ‘विकृत सूचना’ फैलाएको आरोप लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आज सोमवार रोममा दुई देशका राजदूतहरू बीचको वार्ताअघि चीनको यस्तो प्रतिक्रिया आएको हो । रुसले चीनसँग सैन्य

रुस र युक्रेनबीच एक दिने युद्धविराम
किएभ । रुस र युक्रेनले बुधबार एक दिनको युद्धविराममा सहमति जनाएका छन् । यस एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न समय प्राप्त भएको छ । मस्कोले बुधबार बिहान ९ देखि बिहीबार बिहान ९ बजेसम्म

युक्रेनका दुई सैनिकले युद्ध मैदानमै गरे विवाह
किएभ । युक्रेनमा दुई सैनिकले युद्धमा खटिएकै बेलामा विवाह गरेका छन् । उनीहरुले सैनिक पोसाकमा नै विवाह गरेका हुन् । रुसको आक्रमणपछि युक्रेनमा त्रास छ, डर छ । सेनासहित देशका नागरिकाहरु सुरक्षाका लागि जुटेका छन् ।

मेक्सिकोको फुटबल खेलमा भएको हिंसामा २२ जना घाइते
एजेन्सी, मेक्सिकोको फुटबल खेल जारी रहेको अवस्थामा शनिबार हिंसा भड्कँदा कम्तीमा २२ जना घाइते भएका छन् । मैदानमा नै झडप हिंसा फैलिएपछि खेल रद्द गरिएको थियो । क्वेरेटारो शहरको ला कोरेगिदोरा स्टेडियममा क्वेरेटारो र एटलसबीचको खेल

ड्युटीको विवादमा बीएसएफ जवानद्वारा ४ जना साथीको हत्या
एजेन्सी, ड्युटीलाई लिएर विवाद हुँदा पञ्जाबको अमृतसर जिल्लामा रहेको बीएसएफ (सीमा सुरक्षा बल) मुख्यालयमा आइतबार बिहान एक जवानले मेसमा अन्धाधुन्ध गोली चलाउँदा ४ जवानको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । सोही

रुस युक्रेनबीच तेश्रो चरणको वार्ता सोमबार
काठमाडौं- रुस र युक्रेनबीचको युद्ध जारी रहेका बेला अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीच युक्रेन र बेलारुसको सीमामा दुई चरणमा वार्ता भएको थियो । तर यस पटक भने वार्ता