विश्व Archive

आणविक शक्तिलाई निरन्तरता दिने किमको उद्घोष
प्योङयाङ, उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली जनसेना (केपिए) स्थापनाको ९०औँ वार्षिकोत्सवको सम्मानमा आयोजित परेडलाई सम्बोधन गर्दै आफ्नो आणविक शक्तिलाई अधिकतम गतिमा बलियो बनाउन जारी राख्ने बताएका छन्।‘हामी अधिकतम गतिमा रहेको आणविक शक्तिलाई थप विकास

किम जोङले दिए टिभीमा ५० वर्ष समाचार पढेकी रीलाई दुई तले घर
एजेन्सी, उत्तर कोरियाका शासक किम जोङ उनले ५० वर्ष टेलिभिजनमा समाचार पढेर रिटायर्ड भएकी समाचार वाचिकालाई दुई तले घर उपहार दिएका छन्। उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरूले ७९ वर्षीया री चुन-हीलाई उनले घर दिएको भिडिओ सार्वजनिक गरेका

रुसलाई जी-२० बाट हटाउन मुश्किल
एजेन्सी, क्राइमियामा कब्जा गरेपछि रुसलाई जी–८ को फोरमबाट बाहिरिनु परेको थियो । रुस सन् २०१७ मा जी–८ बाट हटाएपछि फोरम जी–७ मा सीमित भएको थियो । पुनः एक पटक युक्रेन हमला गरेपछि रुसलाई जी–२० बाट हटाउने
युक्रेनको पूर्वी क्षेत्रमा रुसले बढायो आक्रमण
किभ/वासिङ्टन — रुसले युक्रेनको पूर्वी क्षेत्र डोन्बासमा बुधबारदेखि पुनः आक्रमण तीव्र पारेको छ । युक्रेनी सहर बुचामा ‘युद्ध अपराध गरेको’ भन्दै युरोपेली संघ (ईयू) ले रुसमाथि प्रतिबन्ध कडा पार्ने घोषणा गरेपछि रुसी फौजले आक्रमण बढाएको हो । डोन्बास

चक्कु प्रहार गरी इस्लाम धर्मगुरुको हत्या
काठमाडौं, आक्रमणकारीले मंगलबार एक इरानी मुस्लिम धर्मगुरुलाई छुरा प्रहार गरी हत्या गरेको यहाँको प्रहरीले पुष्टि गरेको छ । उत्तर पूर्वी तीर्थनगर मशहादमा घटनामा अन्य दुई जना घाइते भएको बताइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर

श्रीलंका संकट : २६ मन्त्रीले दिए सामूहिक राजीनामा
काठमाडौं । आर्थिक संकटबाट जुधिरहेको बेला श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री महिन्दा राजापक्षे र राष्ट्रपति गोटाबाया राजापाक्षे

युरोपेली संसदकी अध्यक्ष युक्रेन जाँदै
एजेन्सी, युरोपेली संसदकी अध्यक्ष रोबर्टा मेटसोला युक्रेन जाने भएकी छिन् । उनले ट्वीटरमा यसबारे जानकारी दिएकी छिन् उनले बिहिबार ट्वीटरमा भनिन्, ‘म किभ जाने बाटोमा छु ।’युरोपेली संसदका अधिकारीका अनुसार मेटासोलको यात्रा र युक्रेनमा उनको कोसँग

युक्रेनका केही क्षेत्रमा हमला कटौती गर्ने रुसको घोषणा
काठमाडौं, रुसी उपरक्षामन्त्री अलेक्जेन्डर फोमिनले आफ्ना फौजले किभ र चेर्निभ आसपासको क्षेत्रमा सैन्य गतिविधि घटाउन तयार रहेको बताएका छन् । रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेडिनस्काइले टर्कीको स्तानबुलमा युक्रेनी अधिकारीहरूसँग अर्थपूर्ण वार्ता भएको बताइरहेका बेला उपरक्षामन्त्री

अस्ट्रियाको संसदद्वारा देशमा आरटी प्रशारणमा प्रतिबन्ध
काठमाडौं । संसद्को तल्लो सदन, अस्ट्रियाको राष्ट्रिय काउन्सिलले बिहीबार देशमा आरटी प्रशारणमा प्रतिबन्ध लगाएको छ । ‘रसिया टुडे प्रतिबन्धित छ ।’ यसैले अस्ट्रियाले रुस विरुद्धको प्रतिबन्धको सान्दर्भिक भाग लागू गर्दछ र अस्ट्रियाका नेटवर्क प्रदायकहरूलाई रूस टुडे

रुसले आणविक हतियार प्रयोग गरे अमेरिकाले उचित जवाफ दिनेछ : बाइडेन
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटो अहिलेसम्मकै बलियो र एकताबद्ध भएको बताएका छन् । बेल्जियमको राजधानी ब्रसेल्समा भएको नेटो देशका राष्ट्रपतिहरुको बैठकपछि बाइडेनले रुसले युक्रेनमा गरेको नाजायज आक्रमणले नेटो देशहरुको गठबन्धनलाई

