विचार Archive

पर पुरुषसंगको पहिलो रात

 मयमनसिंहमा प्राइभेट कोठा नपाइए पनि ढाकामा पाइन्छ भनेर रुद्र भनिरहन्थ्यो । तर, म कसरी ढाका जान सक्थेँ र  रेलमा चढेर एक्लै जान त सक्थेँ होला, तर घरबाट अनुुमति देलान् र  अन्त्यमा सान्दाइ मयमनसिंह आएका वेला ढाका

आवश्यकता नूनको, रहर सुनको

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट विटी । एकदिन उनले आफ्ना सहयोगीलाई बोलाएर आफु विरुद्ध लेख्ने पत्रकारहरुको सूचि तयार गर्न अ¥हाए । आलोचक पत्रकारहरुको सूचि तयार भयो । फेरि जारले हुकूम दिए–‘छानिएका

तिमीले विजय हासील गर्दापनि जितेकी हुनेछ्यौ र पराजय भोग्दा पनि तिम्रै जित मानिने छ

प्रिय बहिनी रेणु दाहाल तिमीलाई शुभकामना ! अबको तिम्रो दिन यस्तो आउदै छ कि तिमीले विजय हासिल गर्दा पनि जितेकी हुनेछ्यौ र पराजय भोग्दा पनि तिम्रै जित मानिने छ। मान्छेले तिम्रो यति धेरै डाहा गरे जसले

मौलिक अधिकार सबै अपहरण गरिएको मुलुक

अभिव्यक्ति स्वतन्त्रता आधारभूत मानव अधिकार हो । मानवीय जीवन र मर्यादामा केन्द्रीय महत्व राख्नुका साथै राजनीतिक प्रणालीमा सहभागी हुने अधिकारलगायत सबै मानव अधिकारको आधार भएको कारणले गर्दा अभिव्यक्ति स्वतन्त्रताको अधिकार आधारभूत अधिकारको रुपमा रहेको छ ।

यसकारण बुद्धको जन्मजयन्ती ब्यापक ढंगले मनाउन जरुरी छ

भारतले बेलाबखतमा बुद्धको जन्मस्थानलाई लिएर भ्रामक प्रचार गरिराखेको छ । उसले नेपालको लुम्बिनीसँगको भारतीय सीमानामा नै जोडेर अर्को लुम्बिनी बनाएको बहाना बाजी गरीरहेकाे छ । बुद्ध भारतीय हुन उनी जन्मिएको भूमि लुम्बिनी भारतमा पर्दछ भनी प्रमाणित

दलहरूका घोषणापत्र निल्नु न ओकल्नु

स्थानीय चुनावमा उत्रिएका प्रमुख दलहरुका लागि आफ्नै चुनावी संकल्प पत्र निल्नु न ओकल्नु भएको छ । चुनाव स्थानीय, प्रतिवद्धता राष्ट्रिय भएपछि त्यसको प्रत्यक्ष असर उम्मेद्वारहरुले झेलिरहेका छन् ।    यो चुनावपछि सिंहदरवारको अधिकार गाउँ पुर्याउने उनीहरुको

अाखिर ‘तरकारीवाली’ र ‘चुनाववाली’बीच फरक के ?

काठमाडौं,केही समयपहिले गोरखाकी कुसुम श्रेष्ठ अर्थात ‘तरकारीवाली’को चर्चा सामाजिक सञ्जालमा व्यापक मात्रामा छायो । तर त्यो चर्चा धेरै समय टिक्न सकेन । ‘तरकारीवाली’को चर्चा छोटो लुगा लगाएको फोटाको पोजसँगै एकाएक हरायो । र, उनी ‘तरकारीवाली’बाट कुसुमै

दलहरूका घाेषणपत्र चुनावी कर्मकाण्डी र झुटको पुलिन्दा मात्रै

चुनाव स्थानीय तह । केन्द्रमा रहेको अधिकार गाउँमा लैजानु नै संघीय शासन प्रणालीले बोकेको मुख्य चुरो । तर दलहरुले भोट तान्न ल्याएका दलीय संकल्प पत्र हेर्दा लाग्छ– उनीहरु बालुवाको दाम्लो बनाएर हावाको झोलुंगोमा झुलेर विकासको लोरी

मलेसियन कम्पनी र नेपाली युवाहरूको हविगत

गरिबीको चपेटामा परेको पश्चिम नेपालको कर्णाली अञ्चलको कालीकोट जिल्लाको थिर्पु गावस ३ मा मेरो जन्म भएको थियो । बुबा मन्दीराज बम र आमा दानादेवीको कोखबाट २०५० असोज २८ गते मेरो जन्म भएको थियो । मेरो घरमा

प्रचण्डको चरित्रमा जति सुनपानी छर्केपनि शुद्धता आउने छैन् ,

प्रिय बहिनी उषा मुटु भरीको माया अनि न्यानो अभिबादन बहिनी उषा ... समय पनि कस्तो निष्ठुरी रैछ म उसै पनि समय सँगै कुद्न नसकेर आफ्नो जीवनको आजको दैनिकी लाई उतार्न नसक्ने अबस्थामा थिए । ३० मिनेटको