विचार Archive

प्रचण्ड र ओलीको गन्तव्य कता हो ?

सरकारी नेकपा र गैर सरकारी नेकपाबीचको द्धन्द्ध चरम उत्कर्षमा पुगेको छ । यी पंक्ति लेख्न बसिरहँदाको अवस्था हेर्दा देश फेरि हिंसात्मक गतिविधिमा प्रवेश गरेको निष्कर्ष निकाल्न सकिने भएको छ । फागुन २८ गते डबल नेकपाको सरकारले

राष्ट्रिय अपराधको ढाकछोप र विप्लवमाथिको प्रतिबन्ध !

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो असइय अपराधको ढाकछोप गर्न बेला बखतमा दलाल साम्राज्यवादका नकटुहरुले सामाजिक प्रपोगाण्डाको अपवाह फैलाउने कुनै सिमा र बाध हुदैन । आफ्नो असफ़ल राजनीति चरीतार्थ चित्रणलाई जनताको आँखामा धमिलो पार्न नयाँ चट्की देखाउने

वर्तमान सरकार, सिके रावत र लासको राजनीति

तिन करोड नेपाली जनतालाई र बिश्वब्यापी सर्बग्यान छ । नेपाल एउटा स्वतन्त्र स्वाभिमान अखण्ड राष्ट्र हो । केपि वलि प्रचण्डले अर्थ्याइ रहनुपर्दैन नेपाल के हो ? नेपाल प्राकृतिक रूपमा तिनभागमा अबस्थित छ । हिमाल , पहाड

कोही किन जन्माओस् छोरी ?

मैले सुनेको छु, भारतको महाराष्ट्र राज्यमा नचाहँदा नचाहँदै जन्मेकी छोरीलाई ‘नकुसा’ भनेर बोलाइन्छ ।  परिवारमा, समाजमा नचाहिने त छोरी मात्रै न हुन्छे । नचाहिने भएकाले नै गर्भमै उनको हत्या गरिन्छ । जन्मेपछि पनि छोरीहरूलाई जमिनमा गाडिन्छ

पार्टिमा ब्याप्त झाडाबान्ता र डाक्टरको उदासिनता

एउटा कम्युनिस्ट नेता वा कार्यकर्ता भिन्न धातुले बनेको जात हो । यो हिजोका दिनहरु पार्टिले दिने स्कुलिङको बेला भट्याउने कोटेसन हो । पार्टिको सदस्यता प्राप्त गर्दानै बर्गप्रति ईमानदार ,पार्टिप्रति बफादार,योजनाको गोपनियता प्रति संवेदनशील , श्रमप्रति विस्वास,

सिके राउतसँगको सहमतिमा छुटेका र उठेका गम्भीर सन्दर्भ

सरकार र सिके राउत समूहका बीचमा दीर्घकालीन प्रभाव पार्ने सहमति भएको छ । यस सम्बन्धमा सरकारको पक्ष र विपक्षमा रहेर बहश गर्नुभन्दा भावि सम्भावना र जोखिमका बारेमा ध्यान दिन जरुरी छ । सरकार समर्थक पक्षले सहमतिपत्र

महिला मुक्ति र चुनौतिका पर्खाल

आज नारी दिवस १नारी दिवसका अवसरमा नेपाल तथा विश्व भरिका महिला हरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु । नारी दिवसका कुरा गर्दा प्रश्न उठ्छ मुक्ति को यसो ८ मार्च आजजैका दिन महिला आनन्दोलन र संघर्ष ले अधिकार

जब बाजुरा जिल्लामा संगठनको अध्यक्ष भएर गएँ

जनयुद्धले आफ्नो गतिलाई उत्कर्षमा पु¥याउदै थियो हामी भने रणनैतिक सन्तुलनको तयारीमा जुटेका थियौँ । हाम्रो तयारी पनि फौजी र राजनैतिक हिसाबले मानसिक तयारीलाई पनि त्यो जनयुद्धको तयारीसँगै लिईरहेका थियौ । हामीले यो बिचमा आफ्नो जीवनको कुनै

नेताहरुमा शनि, मनि र दुश्मनीको राप

एकदिन स्वर्गमा बस्दाबस्दै वाक्क दिक्क भएका देवराज इन्द्र माछाको रुप धारण गरी पोखरीमा रमाईलो गर्दै पौडी खेल्दै थिए । त्यतिकैमा माझीहरुले थापेको बल्छीमा इन्द्र परेछन् । बल्छीको तिखो धारले इन्द्रको मुखमा नराम्ररी घाउ बनाएछ । देवता

अभूतपूर्व हुन नसकेका भूतपूर्वहरु

एकपटक मन्दिरको बलेसीमा रहेको ढुंगाले मन्दिरभित्र स्थापित ढुंगाको मूर्तिलाई सोधेछ– ‘साथी तिमी र म पहाडबाटै झरेको, तिमी पनि ढुंगा, म पनि ढुंगा तर पनि मान्छे तिमीलाई रातोदिन पूजा गर्छन, फुलप्रसाद चढाएर ढोग्छन् । तर मभित्र के