विचार Archive

वर्तमान सरकार, सिके रावत र लासको राजनीति
तिन करोड नेपाली जनतालाई र बिश्वब्यापी सर्बग्यान छ । नेपाल एउटा स्वतन्त्र स्वाभिमान अखण्ड राष्ट्र हो । केपि वलि प्रचण्डले अर्थ्याइ रहनुपर्दैन नेपाल के हो ? नेपाल प्राकृतिक रूपमा तिनभागमा अबस्थित छ । हिमाल , पहाड

कोही किन जन्माओस् छोरी ?
मैले सुनेको छु, भारतको महाराष्ट्र राज्यमा नचाहँदा नचाहँदै जन्मेकी छोरीलाई ‘नकुसा’ भनेर बोलाइन्छ । परिवारमा, समाजमा नचाहिने त छोरी मात्रै न हुन्छे । नचाहिने भएकाले नै गर्भमै उनको हत्या गरिन्छ । जन्मेपछि पनि छोरीहरूलाई जमिनमा गाडिन्छ

पार्टिमा ब्याप्त झाडाबान्ता र डाक्टरको उदासिनता
एउटा कम्युनिस्ट नेता वा कार्यकर्ता भिन्न धातुले बनेको जात हो । यो हिजोका दिनहरु पार्टिले दिने स्कुलिङको बेला भट्याउने कोटेसन हो । पार्टिको सदस्यता प्राप्त गर्दानै बर्गप्रति ईमानदार ,पार्टिप्रति बफादार,योजनाको गोपनियता प्रति संवेदनशील , श्रमप्रति विस्वास,
सिके राउतसँगको सहमतिमा छुटेका र उठेका गम्भीर सन्दर्भ
सरकार र सिके राउत समूहका बीचमा दीर्घकालीन प्रभाव पार्ने सहमति भएको छ । यस सम्बन्धमा सरकारको पक्ष र विपक्षमा रहेर बहश गर्नुभन्दा भावि सम्भावना र जोखिमका बारेमा ध्यान दिन जरुरी छ । सरकार समर्थक पक्षले सहमतिपत्र

महिला मुक्ति र चुनौतिका पर्खाल
आज नारी दिवस १नारी दिवसका अवसरमा नेपाल तथा विश्व भरिका महिला हरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु । नारी दिवसका कुरा गर्दा प्रश्न उठ्छ मुक्ति को यसो ८ मार्च आजजैका दिन महिला आनन्दोलन र संघर्ष ले अधिकार

जब बाजुरा जिल्लामा संगठनको अध्यक्ष भएर गएँ
जनयुद्धले आफ्नो गतिलाई उत्कर्षमा पु¥याउदै थियो हामी भने रणनैतिक सन्तुलनको तयारीमा जुटेका थियौँ । हाम्रो तयारी पनि फौजी र राजनैतिक हिसाबले मानसिक तयारीलाई पनि त्यो जनयुद्धको तयारीसँगै लिईरहेका थियौ । हामीले यो बिचमा आफ्नो जीवनको कुनै

नेताहरुमा शनि, मनि र दुश्मनीको राप
एकदिन स्वर्गमा बस्दाबस्दै वाक्क दिक्क भएका देवराज इन्द्र माछाको रुप धारण गरी पोखरीमा रमाईलो गर्दै पौडी खेल्दै थिए । त्यतिकैमा माझीहरुले थापेको बल्छीमा इन्द्र परेछन् । बल्छीको तिखो धारले इन्द्रको मुखमा नराम्ररी घाउ बनाएछ । देवता

अभूतपूर्व हुन नसकेका भूतपूर्वहरु
एकपटक मन्दिरको बलेसीमा रहेको ढुंगाले मन्दिरभित्र स्थापित ढुंगाको मूर्तिलाई सोधेछ– ‘साथी तिमी र म पहाडबाटै झरेको, तिमी पनि ढुंगा, म पनि ढुंगा तर पनि मान्छे तिमीलाई रातोदिन पूजा गर्छन, फुलप्रसाद चढाएर ढोग्छन् । तर मभित्र के

न घ्यू लाग्यो, न जिउ जाग्यो
ब्रिटिस प्रधानमन्त्री विस्टन चर्चिल अमेरिका घुम्न गएका बेला त्यहाँको राष्ट्रपति भवनमा बसेका थिए । राष्ट्रपति रुजवेल्ट पक्षघातको विरामीका कारण गुड्ने कुर्सीमा बसेर चर्चिल रहेको कोठामा आए । उता चर्चिल चाहिँ बाथरुमको ढोका खुल्लै राखी नाङ्गै नुहाइरहेका

नेपालगञ्ज र मधेशी समुदाय
तपाँइ यसरी बुझनु हुन्छ ? नेपालगञ्ज सबैभन्दा गर्मी हुने ठाँउ नेपालगञ्ज भयाहरुको बाक्लो उपस्थीती भएको ठाँउ नेपालगञ्ज सिमानासंग जोडिएको क्षेत्र नेपालगञ्ज औद्योगीक क्षेत्र कृषीजन्य जमिन भएको क्षेत्र मध्य तथा सुदुरपश्चिमको ब्यवसायको मुख्य केन्द्रबिन्दु यस्तै यस्तै ढंगले

