भिडियो Archive

सुप्पाआकारको एक अलौकिक गुफाको कथा
डोल्पाको मुड्केचुला गाउँपालिका ८ ओक्टमा रहेको सुप्पाकुना गुफा प्रचुर पर्यटकीय सम्भावना बोकेको गुफा हो करिब २४१ मिटर लामो दुरीमा रहेको गुफा सहासीक पर्यटनका लागि उपयुक्त छ । डोल्पाको मुड्केचुला गाउँपालिका वडा नं ८ ओक्टमा अनौठो गुफा

जति पिए पनि नअघाउने राराको त्यो सौन्दर्य : मनमोहक रारा
मुगु जिल्लामा पर्ने रारा ताल नेपालकै सबैभन्दा ठूलो ताल हो। समुन्द्र सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालको लम्बाइ ५ किलोमिटर, चौडाइ तीन किलोमिटर मिटर र गहिराइ १६७ मिटर रहेको छ। यस

जहाँ भेटिन्छ मनको शान्ति कुमाख लेख
बुकीले ढपक्क ढाकेर बेहुली जस्तै सिंगारिएको अग्लो पहाडको थुम्को । टुप्पोमा आत्म शान्तिको प्रतिक मन्दिर । यत्रतत्र रंगीचंगी फूलै फलको बिस्कुन । सर्बत्र सजाएर राखिएको जस्तै थुम्का–थुम्का परेको कुहिरो मण्डल । थरिथरिका जडिबुटीको मग्न बास्ना, यो

कथा सिंजाका : ओझेलमा ‘खस राज्य’ को इतिहास
कर्णालीमा साच्चिकै धर्तीकै ‘स्वर्ग’ देख्न पाइन्छ । स्वर्गकी अप्सरा उपनामले चिनिने रारा होस हो त विश्वकै अग्लो मानव बस्ती रहेको धो तराफ देखी जिबनबटी फल्ने पाटनहरु यति मात्रै होइन नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिंजा, भगवान शिवको

कर्णालीको अनौठो प्रथा : कटुवाल प्रथा
वर्तमान समयमा सूचना तथा सञ्चार क्षेत्रको विकासले सिंगो विश्व नै एउटा गाउँमा परिणत भएको छ । स्मार्ट प्रबिधिको बिकाससंगै पुराना परम्परागत सुचनाका साधनहरु लोप हुन थालेका छन । पछिल्लो समय प्रविधिबाट खबर आदानप्रदान गरिए पनि कर्णालीका

यस्तो देखियो हुम्लामा माओवादी रूपान्तरण अभियानको रौनक : भिडियो सहित
सिमकोट, हुम्ला नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान सम्पन्न गरेको छ । प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ६ हजार ७४३ वडामा एकसाथ भर्चुअल माध्यमबाट

गायक तुलसी सिवाकोटी र रिता केसीको ‘बसौन तिमी र म’ सार्वजनिक (भिडियो सहित)
काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ । सिवाकोटीको अफिसियल युट्युब च्यानलबाट रिलिज उक्त गीतमा सिवाकोटीसंगै गायिका रिता केसीले आवाज दिएका छन् भने शब्द र संगीत रवि मल्लको रहेको छ ।

बिरेन्द्र शाहको ‘फर्कि आऊ साईला दाई’ बोलको गित सार्वजनिक
काठमाडौं, गितकार बिरेन्द्र शाहको शब्द रचनामा रहेको राष्ट्रभक्ती गित ‘फर्कि आऊ साईला दाई घरदेशैमा’ बोलको अडियो गित बजारमा सार्वजनिक भएको छ । गायक किशोर बिकको स्वर, आरोह नेपालीको संगित र बिरेन्द्र शाहको शब्द रहेको गित फर्कि

मेयर हर्क साम्पाङले गाएको गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौं, धरान उपमहानगरपालिकका मेयर हर्कराज राई साम्पाङ सहितका गायकले गाएको गीत सार्वजनिक भएको छ। सेवक अभियानले सुरु गरेको ‘स्वास्थ्यका लागि पदयात्रा’ अभियानलाई समेटेर बनाइएको ‘हाइकिङ गीत’ गीत सार्वजनिक गरिएको हो। गीतको रचना राजीव हलुवाइले गरेका हुन्।

आर्थिक चलखेलका आधारमा ठुला योजना बाँडफाड भए : सांसद शाही
सुर्खेत,कर्णाली सभा सदस्य वीर बहादुर शाहीले आर्थिक चलखेलका आधारमा योजना बाँडफाँड भएको आरोप लगाएका छन । आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा बोल्दै सांसद शाहीले सांसदको सिफारिसका आधारमा नभएर बाहिरबाट भएको आरोप लगाएका हुन । उनले भौगोलीक