पत्रपत्रिका Archive

पेले अस्पतालबाट डिस्चार्ज
साओ पाउलो : ब्राजिलका महान् फुटबलर पेले साओ पाउलोको अस्पतालबाट डिस्चार्ज भएका छन्। उनको कोलोन ट्युमरको उपचार भने जारी रहनेछ। एदसन अरान्तेस दो नासिमेन्तोलाई बिहीबार इसरेलिता अलबर्तो आइन्स्ताइन अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ। भनिएको

बागमती प्रदेशमा बन्यो १८ जनाको जम्बो सरकार
हेटौंडा, बागमती प्रदेश सरकारमा ६ जना नयाँ मन्त्री थपिएका छन् । योसँगै प्रदेशमा मन्त्रालयको संख्या १८ पुगेको छ । जसमा ४ जना राज्यमन्त्री रहेका छन् । गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले आज (शुक्रबार) ६ मन्त्री

एसएसपी सुशील यादव सरकारी निवासमै मृत फेला
काठमाडौं, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमै झुण्डिएको अवस्थामा मृत फेला छन् । उनको शव शुक्रबार संघीय इकाइ कार्यालय भैरहवाको सरकारी निवासमै झुण्डिएको अवस्थामा भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल

साढे २० करोड कर छलेको अभियोगमा ६ जनाविरुद्ध मुद्दा
काठमाडौं, राजश्व अनुसन्धान विभागले २० करोड बढी रकम भ्याट र आयकर छलेको अभियोगमा दुई कम्पनीका सञ्चालक र आवद्ध व्यक्तिहरूविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले बारा, भलुही भरवलिया( १ स्थित ‘लार्ज ट्रेड लिङ्क’का

मेरो राजनीतिक यात्रा जारी छ : रामचन्द्र पौडेल
काठमाडौं, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक यात्रामा आफूले विश्राम नलिएको बताएका छन्। १४ औैँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बिहीबार बधाई दिँदै आफ्नो राजनीतिक यात्रा जारी र अविच्छिन्न अगाडि बढिरहने बताए। ‘मेरा साथीहरूले

चार्ल्स शोभराजको मुद्दामा कारण देखाऊ आदेश
काठमाडौं, सर्वोच्च अदालतले ‘सिरियल किलर’ चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । शोभराजले उमेरका आधारमा कैद छुट माग गर्दै

मेडिकल कलेजको मनपरी : शुल्क नघटाए सिट संख्या घटाइने
काठमाडौँ, चिकित्सा शिक्षा आयोगले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सिट संख्या घटाउन चेतावनी दिएको छ । पटक–पटक दिएको निर्देशन अवज्ञा गरेपछि आयोगले यस्तो चेतावनी दिएको हो ।आफूले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको र वर्षेनी निरीह

देशभर चिसो बढ्ने क्रममा, यी स्थानमा हिमपातको सम्भावना
काठमाडौं, मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागहरुमा बिहानको समयमा हुस्सु कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ ।महाशाखाले बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी

लिबियामा १६० शरणार्थीको समुद्रमा डुबेर मृत्यु
काठमाडौं, लिबियामा पछिल्ला हप्ताहरुमा १६० शरणार्थीको समुद्रमा डुबेर मृत्यु भएको खुलासा भएको छ । संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय आप्रवासी संगठनका अनुसार लिबियाका बिभिन्न तटीय क्षेत्रमा पछिल्लो सातामा १६० शरणार्थीको डुबेर मृत्यु भएको हो । सो संगठनका

निमावि तहमा २५९८ शिक्षकको विज्ञापन आह्वान
काठमाडौँ, शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान गरेको छ । निम्न माध्यामिक तहमा १० विषयमा २५ सय ९८ जना शिक्षकको लागि विज्ञापन आह्वान गरिएको आयोगले जनाएको छ । पुस ७