पत्रपत्रिका Archive
माओवादीले ९ गते उम्मेद्वार तोक्ने
काठमाडौं, । सत्ता नेतृत्वको माओवादी केन्द्रले वैशाख ९ गने स्थानीय तहका उममेदवार चयन गर्ने भएको छ । स्थानीय चुनावको तयारीका विषयमा छलफल गर्न शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्र कार्यालय बैठकले ९ वैशाखमा चुनावी सभा गरी
निर्वाचनका लागि दलीय तयारी फितलो
काठमाडौं, स्थानीय तह निर्वाचन आउन २९ दिन बाँकी रहँदा निर्वाचन आयोगले तयारी तीव्र बनाए पनि दलहरु भने अझै मतदातासम्म पुग्न सकेका छैनन् । स्थानीय निर्वाचनको चटारोमा दलका कार्यकर्ता सक्रिय देखिए पनि मतदातासम्म भने अझै पुग्न सकेका छैनन्
गाडी चलाउँदैहुनुहुन्छ ? हर्न नबजाउनुहोला
काठमाडौं, सरकारले काठमाडौं उपत्यकामा शुक्रबारदेखि हनृ बजाउन निषेध गरेको छ । सवारीचालकले जथाभावी हर्न बजाएर ध्वनी प्रदुषण गरेको भन्दै हर्न बजाउन रोक लगाइएको हो । ट्राफि प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्रबहादुर मल्ल अघिल्लो दिनको तुलनामा १ गते हर्न
भारतले मोर्चालाई भन्यो – ‘अब चुनावमा जाऊ’
काठमाडौं – सरकारले घोषणा गरेकोस्थानीय निकायको निर्वाचनमा सहभागी हुन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई छिमेकी भारतको तर्फबाट दवाव दिइएको खबर आजको नेपाल समाचारपत्रमा छ । सरकारले दोस्रो पटक दर्ता गराएको संशोधन विधेयकलाई स्वीकार गरी स्थानीय निकायको निर्वाचनमा
कुन क्यासिनाको रोयल्टी कति ?
काठमाडौं ,नेपालका आठ क्यासिनोले एक अर्ब ३२ करोड ८० लाख ९द्ध हजार रुपैयाँ रोयल्टी सरकारलाई नतिरेको तथ्यांकले देखाएको खबर आजको नागरिकमा छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नेपाल रिक्रियसन सेन्टर प्रमलिले ५३ करोड ५०
चन्द्रागिरी केवलकारबारे छानबिन हुनुपर्ने माग
काठमाडौं, उच्च राजनीतिक तथा प्रशासनिक अधिकारीहरुबीचको मिलेमतोमा भन्सार छुट र न्यून मुल्यमा जग्गा भाडामा लिन सफल चन्द्रागिरी केवलकारबारे छानबिन गर्नुपर्ने महालेखा परिक्षकको कार्यालयले औल्याएको खबर आजको कान्तिपुरमा छ । महालेखा परिक्षकको कार्यालयले बुधवार राष्ट्रपति कार्यालयमा बुझाएको ५४
राष्ट्रपति भण्डारी भारत र श्रीलंका जाने
काठमाडौं, नेपाल भार दुवै मुलुकले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको तयारी भएको जनाउँदै मिति र भ्रमण तालिका सावैजनिक गरेका छन् । भण्डारी आगामी बैशाख ४ देखि ८ गतेसम्म ५ दिने राजकीय भ्रमणमा भारत जाँदै हुनुहुन्छ । आजको
डरलाग्दो प्रदुषणको असर
काठमाडौ, सरकारी बेवास्ताका कारण झन्झन् प्रदूषित बन्दै गइरहेको काठमाडौं उपत्यकाको हावा चौबीसै घन्टा सास फेर्न अयोग्य रहेको डरलाग्दो तथ्य प्रदूषण मापकहरूले रेकर्ड गरेका छन् । सरकारकै वातावरण विभागले उपत्यकामा तीन ठाउँ र दृष्टि काठमाडौं नामक गैरसरकारी संस्थाले
अंश जोगाउन पत्नीको हत्या
बारा ,वीरगन्जस्थित स्वास्थ्यचौकीमा कार्यरत अहेव वविताकुमारी पढिडत कुम्हालको हत्या उनकै पतिले गराएको खुलेको खबर आजको कान्तिपुरमा छ । सर्लाही गोडैता ११ का ३५ बर्षीय अमरेन्द्रकुमार पण्डतले १ लाख खर्चेर २८ बर्षीया पत्नीको हत्या गराएको प्रहरी अनुसन्धनबाट
सिंहदरबार छेउमै यस्तो गजबकाे धन्दा
काठमाडौं ,बजारमा अखाद्य र म्याद नाघेको सामानको अनुगमन र निरीक्षण गर्दै हिँडेको आपूर्ति मन्त्रालयसहित सिंहदरबारका सबै मन्त्रालयमा म्याद नाघेका अखाद्य सामानको सप्लाइ हुने गरेको रहस्य खुलेको खबर आजको नेपाल समाचारपत्रमा छ । मन्त्री र सचिवको खाजाका

