पत्रपत्रिका Archive

यो हो अन्तरिक्षमा पनि बाँच्न सक्ने अमर जीव ‘पानी भालु’
एजेन्सी, अमरको अर्थ हुन्छ– कहिल्यै नमर्ने । दन्त्यकथा वा धर्मग्रन्थहरुमा हामीले पढेका छौं– अमृत खाएपछि जो कोही पनि अमर हुन्छन् । तर हामीलाई थाहा छ– वास्तविक जीवनमा त्यो सम्भव छैन ।तर यस पृथ्वीमा यस्ता अनौठा जीव

दैलेखमा सडकमा रोकेको टिप्परसँग बस ठोक्किँदा १ जनाको मृत्यु, १४ घाइते
दैलेख, सडकमा रोकेर राखिएको टिप्परमा बस ठोक्किँदा दैलेखमा आज दिउँसो एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बस चालक ललित नेपाली छन् ।उनको घटनास्थलमै मृत्यु भएको छ। उनी सुर्खेतका हुन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख

पिसिआर परीक्षण निःशुल्करुपमा विस्तार गर्न माग
काठमाडौं, कोभिड–१९ सङ्क्रमण नेपालमा भयावह हुँदै गइरहेको स्थितिमा पिसिआर परीक्षण निःशुल्करुपमा व्यापक विस्तार गर्न मानव अधिकार तथा शान्ति समाजले माग गरेको छ ।सङ्क्रमणको चाप अनुसार समुचित उपचारको व्यवस्था गर्नुपर्ने र सङ्क्रमण विस्तार हुन नदिन आवश्यक प्रबन्धसहित

चेपाङहरुलाई दशैँ मनाउनकै चिन्ता
लमजुङ, लोपोन्मुख चेपाङ समुदाय बडादशैँ मनाउने चिन्तामा छ । बेँसीशहर नगरपालिका–११ चिती बरबोटको चेपाङ समुदायलाई दशैँ भित्रिसके पनि आम्दानीको कुनै स्रोत नभएकाले अर्थाभावमा दशैँका बेला खाने चामल समेत छैन ।१० घर रहेको बरबोटका चेपाङलाई विगतमा वर्षेनी
सर्वोच्चलाई पनि टेर्दैन सरकार
‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार यस अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बिरामीहरूले २०७७ कात्तिक २ देखि लागू हुनेगरी सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ।साथै खाना अस्पताल, क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने व्यहोरा जानकारी गराइन्छ,’ यो

काठमाडौँलगायत सबैमा आइसोलेसन र एचडीयू सुविधासहितका शय्या थप गर्ने निर्णय
काठमाडौँ ,सरकारले कोभिड–१९ सङ्क्रमण दर तीव्र गतिमा बढेसँगै काठमाडौँ उपत्यकालगायत जिल्ला र प्रदेशमा आइसोलेसन एवं हाई डिपेन्डेन्सी युनिट (एचडीयू) सुविधासहितका शय्या थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले कोरोना सङ्क्रमण तीव्र बढिरहेका जिल्लामा प्रयोगमा नरहेका

सरकारी अस्पतालले संक्रमितसँग माग्न थाले पैसा
काठमाडौं , संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
जनकपुर, धनुषामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको लक्ष्मीनीयाँ गाउँपालिकामा घर आँगनमा खेलिरहेका दुई बालिका नजिककैको पोखरीमा डुबेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको हो । लक्ष्मीनीयाँ गाउँपालिका –१, सिनरजोडा घर भएका रामकुमार यादवकी

गाउँ फर्कनेबाट कोरोना बढ्ने खतरा
काठमाडौँ, दशैँ मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पु¥याउने सम्भावना बढेको छ । सरकारले जो व्यक्ति जुन ठाउँमा बसेको छ सोही स्थानमै बसेर दशैँ मनाउन आग्रह गरे पनि मानिसहरू दशैँमा आफ्नो

अब परीक्षण, उपचार र भर्ना आफ्नै खर्चमा
काठमाडौं , कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट सरकार पछि हटेको छ । अब संक्रमित आफंैले पीसीआर परीक्षणदेखि उपचारसम्मको खर्च बेहोर्नुपर्नेछ । अब सरकारी तथा निजी दुवै अस्पतालले परीक्षण, भर्ना र उपचारबापत शुल्क लिनेछन् ।

