पत्रपत्रिका Archive

फेसबुक म्यासेन्जरमा समस्या

काठमाडौं, विश्वभर फेसबुक म्यासेन्जर सेवामा समस्या देखिएको छ । म्यासेन्जरमा म्यासेज गर्न र कल गर्न समस्या आएको अन्तर्राष्ट्रिय संचार माध्मयले जनाएका छन् । डाउनडिटेक्टर वेबसाइटका अनुसार म्यासेन्जरमा लग इन, टेक्स्ट तथा कल सेवामा अवरोध उत्पन्न भएको

कांग्रेसले गर्यो सरकारविरूद्ध सडकमा उत्रन कार्यकर्तालाई आह्वान

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ । कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरुको बिहीबार बसेको बैठकले २९ गते हुने प्रदर्शनको तयारीको बारेमा छलफल गर्दै सबै

नेपालमा ७२ प्रतिशतलाई कोभिड–१९ खोप दिइने तयारी

काठमाडौं, नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ । बालबालिकालाई

घट्यो सुनको मूल्य

काठमाडौं, स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ। बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ। बुधबार छापावाला सुन प्रतितोला रु ९३ हजार ४०० मा कारोवार भएको

श्रीमतीसँग झगडा परेपछि ४५० किलोमिटर पैदलयात्रा

एजेन्सी, कोरोना महामारीविरुद्ध लगाइएका लकडाउनका बेला श्रीमतीसँग झगडा परेपछि इटलीका एक व्यक्ति दिमाग शान्त पार्न घरबाट निस्किए, तर हिँड्दा–हिँड्दै उनी ४५० किलोमिटर पर पुगे।यतिखेर इटलीका सोसल मिडियामा यी व्यक्तिको निकै चर्चा भएको छ। मानिसहरुले उनलाई ुफरेष्ट

आइसीसीको टि–२० बरियतामा सन्दिप एक स्थान माथि

काठमाडौं, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् ।आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८० औँ स्थानमा

अब जग्गाको कित्ताकाट गर्न नपाइने

काठमाडौं , जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डा. मनोजकुमार शर्माको संयुक्त इजलासले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले गरेको जग्गा कित्ताकाट फुकुवाको

कोरोना बिमाका कम्पनीले महिनौंसम्म भुक्तानी नदिँदा बिमा समिति मूकदर्शक

काठमाडौं,  २ कात्तिकमा कोरोना पोजेटिभ देखिएपछि भक्तपुर ठिमीका सुजन श्रेष्ठले होम आइसोलेसनमा नै बसेर उपचार गरे । दोस्रो पटक १८ कात्तिकमा स्वास्थ्य परीक्षण गर्दा पनि उनलाई पोजेटिभ नै देखियो । तेस्रो पटक २५ कात्तिकमा गरिएको परीक्षणमा भने रिपोर्ट

भारतीय सुरक्षाकर्मीद्धारा कल्भर्ट निर्माणमा रोक

नवलपरासी,  पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ६ कठहवामा कल्भर्ट निर्माणमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् ।भारत उतर प्रदेशको महाराजगन्ज जिल्लाको झुलनीपुरमा रहेका भारतीय अर्धसैनिक एसएसबी कार्यालयले कल्भर्ट निर्मााण रोकेको हो । हुलाकी सडक विस्तारका क्रममा दशगजा नजिक

सीसीटीभीको फुटेजले भेटियो ७ लाख ४० हजार

नेपालगञ्ज,  भारतमा काम गरी घर फर्किएका दाङको घोराही–५ धर्नाका ५४ वर्षीय दत्तबहादुर नाथको झोला रिक्सामा छुट्यो ।रिक्सा आँखाबाट ओझेल भएपछि हेक्का भयो, उनको सातोपुत्लो उड्यो । झोलामा नगद ७ लाख ४० हजार रुपैयाँ थियो । सोमबार