पत्रपत्रिका Archive

खुल्यो नारायणगढ–मुग्लिन सडक, दुईतर्फी यातायात सञ्चालन
काठमाडौं, पहिरो पन्छाएपछि नारायगढ–मुग्लिन सडक दुइतर्फी सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी खुलेको छ। इलाका प्रहरी कार्यालय (मुग्लिन) का अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुवैतर्फ बन्द भएको थियो। अहिले पहिरो पन्छाई सडक दुवैतर्फ

नरैनापुरमा स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण
नेपालगन्ज, स्वास्थ्य कार्यालय बाँकेको आयोजना र नरैनापुर गाँउपालिकको समन्वयमा महिलाको स्तन, मुख र पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धी निःशुल्क शिविर भएको छ । महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षति कम गर्न सहज

तीन करोड झ्वाम पार्न पुर्व नगरप्रमुख सहित १२ जनाको मिलेमतो
काठमाडौं, कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर विष्टसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । एक ठेकेदार कम्पनीविरुद्ध पनि विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको जनाइएको छ । नदीजन्य पदार्थको ठेक्कामा भवानी कन्स्ट्रक्सन प्रालिलाई

जब लाग्छ बर्खा तब तात्छन् ठेकेदार
आकाशमा कालो बादल मडारिरहेका छ । सडकमा अलकत्रा खसालिँदैछ। वैकल्पिक राजमार्ग (साँखु फटकेश्वर-सहायक बाहुनिपाटी) सडकमा दोस्रो लेयरको कालोपत्रे हुँदै गर्दा सर्वसाधारणको अनुहारमा पनि अन्योलको कालो देखिन्छ । पानी परे पिच बिग्रन्छ । सडकमा पोखिएको अलकत्रा र

सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने माओवादी केन्द्रको निर्णय
काठमाडौं, माओवादी केन्द्रले यही चैत्र १३ गते सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिबार बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकले पर्सिसम्ममा मन्त्रिपरिषद्लाई विस्तार गरी डेलिभरीका कामहरूलाई तीव्रता दिने निर्णय
मस्तिष्क मृत्यु भएकी किशोरीबाट तीन जनाले पाए नयाँ जीवन
काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई जनामा मिर्गौला र एक जनामा कलेजोको सफल प्रत्यारोपण गरिएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले

दुई रेलमार्गबीच तादात्म्यता मिलाउने तयारी
काठमाडौं । सरकारले निर्माण सुरु गरेको पूर्व–पश्चिम रेलमार्ग र भारतीय सरकारको सहयोगमा अध्ययन भइरहेको रेलमार्गका बीचमा तादम्यता मिलाउने (सिङ्क्रोनाइज) गर्न तयारी अघि बढाइएको छ । रक्सौल–काठमाडौँ रेलमार्ग पनि निजगढ खण्डमा मिल्ने हुँदा निर्माण सुरु हुनु अघि

सरकारी जग्गा किर्ते अभियोगमा २५ जनालाई सजाय
काठमाडौं, विशेष अदालतले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै २५ जनालाई सजाय सुनाएको छ। मंगलबार बसेको विशेषको इजलासले यस मुद्दाका तीन प्रतिवादीलाई भने सफाई दिएको छ। ‘यस मुद्दामा २५ जनालाई जनही २०-२० हजार रुपैयाँ जरिवाना

हजार करोड क्लब प्रवेशका लागि तम्तयार पठान
मुम्बई । बलिउडका बादशाह शाहरुख खान अभिनित पठान एक हजार करोडको क्लबमा प्रवेश गर्ने सुनिश्चित भएको छ । सोमबारसम्म ९९६ करोड सङ्कलन गरेको उक्त फिल्मले हिन्दी सिनेमा सबैभन्दा बढी रकम असुली गर्ने सिनेमाको रेकर्ड बनाएको यशराज

बदलाको धम्कीपछि उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार
काठमाडौं, उत्तर कोरियाले लामो दुरीको अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ। उसले प्रहार गरेको क्षेप्यास्त्र आफ्नो एक्स्क्लुसिभ इकोनोमिक जोनमा खसेको जापान सरकारले जनाएको छ। जापानी रक्षा मन्त्रालयका अनुसार सो क्षेप्यास्त्र ६६ मिनेट उडेर जापान सागरमा खसेको

