खेलकुद Archive

जनयुद्ध दिवसको अवसरमा फुटबल प्रतियोगिता सुरु, मन्त्री केसीद्धारा उद्धघाटन

नेपालगन्ज, बाँकेको नेपालगन्जमा जनयुद्ध दिवसको अवसरमा फुटबल प्रतियोगिताको सुरु भएको छ । नेकपा माओवादी केन्द्र निकटको युवा सङ्गठन वाइसीएल बाँकेले २८औं जनयुद्ध दिवसको अवसरमा आयोजनामा फुटबल प्रतियोगिताको आयोजना गरेको हो । उक्त प्रतियोगिताको आईतबार लुम्बिनी प्रदेशका

न्यु इरा विजयी

काठमाडौं, न्यु इराले नवौं एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलमा शनिबार जित हात पारेको छ । स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा न्यु इराले क्लिनटनलाई २०–१० ले पराजित ग¥यो । न्यु इराकी नर्गिमा तामाङले १४ स्कोर गरिन्

छैटौं राष्ट्रिय महिला भलिबल शनिबारदेखि

काठमाडौं, छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितामा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी

एक्सेल्सियर कप भोलिदेखि

काठमाडौं, द एक्सेल्सियर स्कुलको आयोजनामा नवौं एक्सेल्सियर कप बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा बास्केटबल र फुटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका संस्थापक निर्देशक राम बस्नेतले बुधबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए । फाइभ ए साइड फर्मेटमा हुने

स्टेपिङ स्टोन डीसीए कप च्याम्पियन

धनगढी। स्टेपिङ स्टोन इंग्लिस बोर्डिङ स्कुलले दीपेन्द्र श्वार मेमोरियल डीसीए कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाप्ला क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा लिटिल फ्लवार स्कुललाई १० रनले पराजित गर्दै स्टेपिङ च्याम्पियन बनेको हो । टस

क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, परेनन् पूर्व कप्तान सन्दीप

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी मेन्स क्रिकेट वर्ल्डकपको लिग टूको त्रिकोणात्मक श्रृंखलाका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । बन्द प्रशिक्षणका लागि छानिएका खेलाडीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल,

सन्दीप लामिछाने धरौटीमा रिहा, विदेश जान रोक

काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश उल्टाइ दिएको छ । इजलासले सन्दीपलाई तारिखमा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले

प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको तयारी तिव्र

इटहरी । नेपाल क्रिकेट संघ (क्यान)को आयोजना र सुनसरी जिल्ला क्रिकेट संघको सह आयोजनामा पुष २९ गतेदेखी इटहरीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको तयारी तिव्र पारीएको छ । इटहरीमा पहिलो पटक क्यानको आयोजनामा

पेलेलाई प्रसिद्धि प्राप्त गरेकै शहरमा समाधिस्थ गरियो

काठमाडौं । फुटबलका विश्व ‘सम्राट’ पेलेलाई उनले प्रसिद्ध प्राप्त गरेको शहरको चिहानमा समाधिस्थ गरिएको छ । नव निर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भिला बेलमिरोमा महान् खेलाडीप्रति श्रद्धाञ्जलि अर्पण गरे । सांगीतिक टोलीको शोक धुनसँगै,

शारीरिक सुगठन पदक विजेता सदस्य–सचिवको बधाइ

काठमाडौं, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले १३ औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई मंगलबार बधाइ दिएका छन् । सदस्य–सचिव घिसिङले टोलीलाई त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भेट गरी सफलताका लागि बधाइ दिदै अन्तर्राष्ट्रिय