खेलकुद Archive

विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरियो

विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । समूह एफमा रहेको जर्मनी दक्षिण कोरियासँग २–० ले पराजित भएसँगै विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । कोरियाको जीतमा दुबै गोल इन्जुरी समयमा भएको थियो । कोरियाका लागि ९२ औं मिनेटमा

पोर्चुगल इरानसँग बराबरी, अन्तिम १६ मा

समूह चरणको अन्तिम खेलमा दुबै खेल बराबरीमा सकिएपछि स्पेन र पोर्चुगल नकआउट चरणमा प्रवेश गरेका छन्। मोरक्कोसँग बराबरी खेलेको स्पेन समूह विजेताको रुपमा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा मोरक्कोसँग

उरुग्वेसँग अयोजक रसिया पराजित

विश्वकप फुटबल प्रतियोगिता अन्रतगत समूह चरणको अन्तिम खेलमा आयोजक रसियालाई उरुग्वेले ३–० ले पराजित गरेको छ । सामरा एरिनामा भएको समूह ए को अन्तिम खेलमा रसियालाई हराएको उरुग्वे ९ अंकसहित समूह विजेतका रुपमा विश्वपकको अन्तिम १६

जापान र सेनेगलको रोचक खेल बराबरी २-२ मा टुङगियाे

एसियाली टोली जापानले र अफ्रिकी टोली सेनेगलले रुस विश्वकपको आफ्नो दोस्रो खेलमा एकएक अंक बाँडेका छन्। समूह ‘एच’अन्तर्गत आइतबार राति भएको खेलमा जापान र सेनेगलसँग २-२ गोलको बराबरी खेले। समूहगत चरणको पहिलो खेलमा कोलम्बियालाई र सेनेगलले

पोल्यान्डलाई समूह चरणबाटै सुटुक्क घर पठायो कोलम्बियाले

कोलम्बियाले रुसमा जारी फिफा विश्वकप २०१८ को समूह एचको खेलमा पोल्यान्डलाई सानदार रुपमा पराजित गरेको छ। आइतबार राति भएको खेलमा पोल्यान्ड कोलम्बियासँग ३-० गोल अन्तरले पराजित भएको हो। यो हारसँगै पोल्यान्ड विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।

युरोपमा पहिलो पटक गैरआवसिय नेपालीहरु बिच फुटबल प्रतियोगिता हुने

युरोपमा पहिलो पटक गैरआवासिय नेपालीहरु बिच मैत्री पूर्ण फुटबल खेल हुने भएको छ । गैरअावासिय नेपाली संघ नर्बेको आयोजनामा हुने उक्त खेल कार्यक्रममा युरोप भरीका प्रबासी नेपालीहरुको समुहले भाग लिने बताइएकाे छ । यहि जुन २३

ब्राजिलको संघर्षपूर्ण जीत, अतिरिक्त समयमा दुई गोल

ब्राजिलले समूह चरणको दोस्रो खेलमा कोस्टारिकाविरुद्ध कठिन जित निकालेको छ । खेलको निर्धारित समय सकिएपछि पहिलो मिनेटमा काउन्टर एट्याकका क्रममा ब्राजिलका फिलिपे काउटिन्होले गोल गरेका थिए । त्यसपछि अतिरिक्त समयको छैटौँ मिनेटमा नेमारले गोल गर्दै ब्राजिललाई

अर्जेन्टिनाको लज्जास्पद हार, क्रोएसिया अन्तिम १६ मा

विश्वकप फुटबल प्रतियोगिता अन्तरगत बिहीबार राति भएको खेलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार भोगेको छ । समूह डी को दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गर्दै क्रोएसियाले अर्जेन्टिनालाई ३–० को नमिठो हार चखाएको हो । सन् १९५८ यता पहिलो

दक्षिण कोरियालाई पेनाल्टीले पन्छ्याएर स्वीडेन विजयी

विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा स्वीडेन विजयी भएको छ। खेल सुरु भएको ६४ औँ मिनेटमा स्वीडेनका एन्ड्रेस ग्रान्क्वीष्टले पेनाल्टी मार्फत् गोल गरेका थिए। त्यही गोल नै स्विडेनको जीतका लागि निर्णायक हुनपुग्यो। गोल गरेपछि

मेक्सिकोसँग १-० ले पराजित भयो डिफेन्डिङ च्याम्पियन जर्मनी

डिफेन्डिङ च्पाम्पियन जर्मनी रुसमा जारी विश्वकप २०१८ को पहिलो खेलमा मेक्सिकोसँग पराजित भएको छ। जर्मनीले गोल गर्न नसक्दा मेक्सिकोका हिर्भिङ लोजानोले खेलको ३५ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो। केही राम्रा अवसर पाएपनि जर्मनीका खेलाडीहरूले