साहित्य Archive

एक थोपा आँसु

सोफेन जिन्दगीलाई ओल्टाउछे फेरि पुरुष र महिलाबीचको भिन्नताका पाना पल्टाउछे खोज्छे नारी भित्रको पुरुषत्व उसलाई लाग्छ लोग्नेबाट स्वतन्त्र हुनु पुरुषत्व हो एकबित्ताको लुगा लगाएर रुखो बोलीमा ग्रजिनुलाई लोग्ने र आफू बीचको समानता ठान्छे अझै समानताको नाउँमा

चित्लाङ्ग सुपर एक्सप्रेस

स्रष्टा पदयात्राको बाह्रौं शृंखलाको लागि मकवानपुरको प्राचीन नेवारी बस्ती चित्लाङ्ग चयन भएसँगै पदयात्रीहरुको मनमा उमङ्गको लहर उठेको थियो । चित्लाङ्ग काठमाडौँदेखि खासै टाढा नरहेको र सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक तथा भौगोलिक हिसावले पनि महत्वपूर्ण स्थान रहेकाले हामीहरुको

एक आपसमा तिम्रो र मेरो समझदारी हुनुपर्ने हो…

  एक आपसमा तिम्रो र मेरो समझदारी हुनुपर्ने हो तिमीलाई मेरो र मलाई तिम्रो जिम्मेवारी हुनुपर्ने हो । आखिर हाम्रा खुसी किन्न पैसाले सकिन्न बुझ प्रिया किन जिद्दी गर्छ्यौ हँ? जागिर सरकारी हुनुपर्ने हो । यो

डाँडो काटी खोला पारी बाइजादी भै सुवा…

मुलाई छाडी माया मारी बाइजादी भै सुवा डाँडो काटी खोला पारी बाइजादी भै सुवा । को आओली र को बसली भनिकन होला पिरतिको घर थाइ खारी बाइजादी भै सुवा । को धेक्न्या हो को बुझ्न्या हो

आऊ अब हातेमालो गरौँ दुश्मनी बिर्सेर…

विगतमा काटाकाट नै भएपनि बिर्सेर , आऊ अब हातेमालो गरौँ दुश्मनी बिर्सेर ! सायद अब बीच बाटैबाट फर्किनु पर्छ , छोरो हिँडेको छ घरको आँगनी बिर्सेर । तिमी भने मलाई देखेर खै कता लुक्छ्यौ , म

नाङ्गालाई तताउने घाम बन्न पाए हुन्थ्यो…

१) कला केहो थाहा छैन सौन्दर्यको कसी के हो ? लेखिएको भाग्य अरे भाग्य लेख्ने मसी के हो ? प्रेम गर्छु तिमीलाई भन्दै हिँड्छन् कति जना आजसम्म थाहा छैन यो प्रेमको दसी के हो ? २)

लघुकथा

सुधा स्वास्थकर्मी हुन्। उनलाई बुवा आमाले प्राविधिक शिक्षा दिए जहसँ गए पनि काम गरेर जीवन चलाउन सहज हुन्छ भन्ने गहकिलो सोचाइ थियो। उनी सरल,सुशील,दयालु र स्पष्ट वक्ता थिइन्।  उनी कसैलाई पराइ देख्दिनथिन्।कारण उनले बाबू आमाबाट यही

गेडि

१) पुग्नु पर्ने काँ थियो ,पारे जाल झेलैमा। के फाईदा हुदो हो, मर्का बुझ बेलैमा । बन्दैमा)२ म परेछु यतै फन्दैमा । २) कतै सुख बाचेर, कतै पिर बोकेर। कति आफै बेचिनु, जिन्दगानि जोखेर। साथी हो,

बरु दुश्मन साथ दिन दुखमा आउँछ…

मेरो मित्र रमिता गर्न सुखमा आउँछ बरु दुश्मन साथ दिन दुखमा आउँछ । जमीनमा टेकेर अनी माथी फर्कियर आकाशमा थुक्नुस आफ्नै मुखमा आउँछ । बिरामी आमाको सन्देश लियर चरी आगन नाजिक छेउको रुखमा आउँछ । थोरै

जलाईरहयो आगोले ओदान बनायर….

मलाई हर समस्याको समाधान बनायर। जलाईरहयो आगोले ओदान बनायर । अरे यो मानवताको आडम्बर पहाड  के बनाउन खोजेका हुन मैदान बनायर । म त्यहीँ मान्छेको भिडमा सरिक थिए  उ बेच्दै थियो, बाध्यता मुस्कान बनायर । मन्दिर