साहित्य Archive

फर्किनुछ एकदिन प्रेमको नजिर पुगेर…
तनावमा पुगेर जिवनभर पिरमा पुगेर फर्किनुछ एकदिन प्रेमको नजिर पुगेर । तिमी बिना बाच्नै सक्दैन भन्ने प्रेमी टाढा भयो प्रेमिकाको शरीरमा पुगेर । पहिले बाआमालाई विद्राश्रम पठायो पछि धार्मिक बन्यो छोरो मन्दिरमा पुगेर । यी आखामा

बर्षौं भैसक्यो मैले पनि आगोको संगत गरेको….
खरानी बनेको छैन किन यस्तो हर्कत गरेको ? बर्षौं भैसक्यो मैले पनि आगोको संगत गरेको । दुश्मन ठिक भएपछि मात्र आफू मर्ने धोको छ म हेर्न सक्दिनँ सरकारले लास जफत गरेको । धेरै दिन भो

कयौं बर्षसम्म यसरी नै गति चल्दै रह्यो….
बिचरा गरिब मर्दै गए, चिता जल्दै रह्यो कयौं बर्षसम्म यसरी नै गति चल्दै रह्यो । हामी कत्ति बुज्रुग छौ,ज्यूँदै बलि चढाउने चिता सुँघ्न नपाई सालिक भनें ढल्दै रह्यो । अनेक तरंगहरुमा म तँ, प्रभाती चढाउँथें त्यो

तिम्रै नेतृत्वमा सरकार चलाउने कुरा छ…
१) साँझमा प्यारको दीप जलाउने कुरा छ तिम्रै नेतृत्वमा सरकार चलाउने कुरा छ । नजाउ टाढा कतै बस दिलको वरिपरि नै धेरैपछि आज खुसियाली मनाउने कुरा छ । २) आस्था र बिश्वास तिनको खण्डित देखिन्छ साधु

वर्तमान अतीत हुन समय लाग्दैन…
घटना घटित हुन समय लाग्दैन । वर्तमान अतीत हुन समय लाग्दैन । आएर आँखामा जो बस्दछन् सजिलै त्यति नै पतित हुन समय लाग्दैन । गर्दछ जस्ले केवल नाटक र अभिनय त्यो यहाँ चर्चित हुन समय लाग्दैन

मन र मुटुलाई माया प्रेमको धारमा राखेर…
मन र मुटुलाई माया प्रेमको धारमा राखेर आफ्नै मुटु धड्काउनु पर्छ वारपारमा राखेर । धन कमाउन हिंडेका बाु युगौं भो फर्किएनन आमा हिड्छिन त्यही खबर अखबारमा राखेर । जिन्दगिको घनत्वो यसकारण सजिलै बुझेकी हुँ किनकि हिंडेकी

एक घाउ छ जो ओखतीले ठीक हुन सक्दैन…
यो मन तिमीप्रति कदापि हार्दिक हुन सक्दैन एक घाउ छ जो ओखतीले ठीक हुन सक्दैन । तिमीले कति सजिलै बिबाहको निम्तो पठायौ म हिम्मत गरेपनि उत्सवमा सरिक हुन सक्दैन । एक म हुँ प्रेम गरेर पनि

जस्ले मित्रतामा घात गर्यो ,सम्बन्धमा दुरी राख्छ….
याे मन कुनै दाेबाटाेमा बसी उसैलाइ कुरी राख्छ । जस्ले मित्रतामा घात गर्याे ,सम्बन्धमा दुरी राख्छ । मेरै पसिनाले ,मेरै सिपले बनेकाे हाे याे महल अहाे आज मेरै लागी प्रवेशद्वारमा खुकुरी राख्छ । मान्छे बन्ने बेलामा

धोकेबाजलाई जिताई पठायौं सरकारमा…
पीडा लुकाएका छौं अर्कैको संसारमा धोकेबाजलाई जिताइ पठायौं सरकारमा । जो बेइमान थियो उसैलाई विश्वास गरियो र पछुताउनु परेकोछ फैसला गरेर हतारमा । कोहि भोट दिएर सिमला गए कोहि बम्वई सरकारले राहदानी दिएर पठायो कतारमा ।

प्रीय सखी
म त बस बगरको बेनाम ढुङ्गा थिएँ तिम्रा चोटहरुले म सुन्दर मूर्ति बने । म त बस पानीको एक थोपा थिएँ तिम्रा रङ्गहरुले म रङ्गिन इन्द्रेनी बने म त केवल गितारको फगत तार थिएँ तिम्रा चोटहरुले