समाचार Archive

मुख्यसचिवमा डा.वैकुण्ठ अर्याल नियुक्त

काठमाडौं । सरकारले मुख्यसचिवमा डा.वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकमा सरकारको मुख्यसचिवमा डा.वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले

देशको पूर्वी भू–भागबाट सुरु भयो मनसुन : देशभर फैलिन केहि दिन लाग्ने

काठमाडौं, देशको पूर्वी तथा मध्य भू–भागमा आज (बिहीबार) मनसुनी प्रणालीको प्रभाव रहेको मौसमविदले जनाएका छन् । बाँकी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज पनि देशका मध्य तथा

यी हुन खानपानका लागि डब्लुएचओका ५ टिप्स

काठमाडौँ, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण कैयौं चिजमा परिवर्तन आएको छ। कामकाज, सरसफाइदेखि लिएर खानपानको तौरतरिकामा बदलाव आएको हो। सरससफाइ, स्वास्थ्य, खानपान तथा स्वच्छता मानिसको प्राथमिकतामा पर्न थालेको छ। यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)

भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर बन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने बताएका छन् । बुधबार बिहान पूर्व शिक्षामन्त्री एवं माओवादी केन्द्रका दिवङ्गत नेता डिआर पौडेलको

प्रचण्ड र बाबुरामविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी

काठमाडौं,  पूर्वबाल लडाकु लेलिन विष्टसमेतले दायर गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको मुद्दामा सर्वाेच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले विपक्षीका नाममा कारण देखाऊ

बजेट नसच्याए गठबन्धन सरकार ढल्छ : माधव नेपाल

काठमाडौँ, सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने आशय व्यक्त गरेका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सत्ता गठबन्धन पाँच वर्ष नै चलाउनु पर्ने

गठबन्धनकै कारण कांग्रेस ठूलो पार्टी बन्यो एकताबद्ध बनौँ : देउवा

काठमाडौँ, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन्। शनिबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्ने पर्यटकको चहलपहल बढ्यो

बर्दिया– गर्मी मौसम सुरु भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ। गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न सकिने निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिए। राष्ट्रिय

अखिल क्रान्तिकारी काठमाडौं जिल्ला अध्यक्षमा हस्त विक

काठमाडौं, विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) काठमाडौं (के-१) जिल्ला अध्यक्षमा हस्त विक चयन भएका छन् । शुक्रवार काठमाडौंमा सम्पन्न जिल्लाको प्रथम सम्मेलनले अध्यक्षमा हस्त विकको नेतृत्वमा २५ सदस्य जिल्ला समिती चयन गरिएको हो । सङ्गठनका

‘विप्लवले प्रतिक्रान्तिको नेपाली लहरमा आफूलाई बगाए’

काठमाडौं, आहुती वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले आफूलाई प्रतिक्रान्तिको नेपाली लहरमा बगाएको बताएको छ । आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको तर्फबाट प्रवक्ता जागृत रायमाझीद्धारा हस्ताक्षरित बिहीबार एक