समाचार Archive

बुवा शब्दको महत्व र कुशे औँशी

आज भाद्र ३ गते कृष्ण औँसी अर्थात वुवाकोे मुख हेर्ने विषेश दिन ! पिताको सम्मान, सम्झना अनि विषेश समर्पण गर्ने दिन् । तर मेरो अगाडी बुबाको तस्वीर छ । त्यही तस्विर हेर्दै वुवाकोे झल्को र उहाँबाट

राष्ट्रकविको सानदार छविः देशभक्ति र स्वाभिमान

पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौँ कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ । –माधव घिमिरे अहिले देशले फेरि एक पटक स्वाभिमानको पाठ सम्झिएको छ । जुन पाठ राष्ट्रकवि माधव घिमिरेले यी दुई पङ्क्तिमा राम्ररी सम्झाएका छन्

बझाङमा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता

बझाङ , बझाङको बुङ्गल नगरपालिका – ५ मा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएका छन् । तीन जनाको उद्धार गरिएको छ । गएराति खोल्लेख लुएती सडकखण्डबाट खसेको पहिरोले पिपला ताम्राकारको घर बगाउँदा उनका १२ वर्षीय

नेपाली सेना सहित पर्सामा १ सय ४७ जनामा कोरोना पुष्टि

वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेना सहित १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १ सय १ जना पुरूष

पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं- ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको आज बिहान उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । स्वास्थ्य कार्यालयले बिहान ६ बजे एक प्रेस

चितवनमा थप ३० जनामा कोरोना पुष्टि

चितवन,चितवनमा आज (बुधबार) थप ३० जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना पुष्टि भएको हो । भदौ २ गते ५०० नमुना परीक्षण गरिएकामा ३०

मोरङमा कोरोनाबाट एक महिलाको मृत्यु

काठमाडौं । मोरङको बुढीगंगा–२ निवासी ६७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मंगलबार बिहान २ बजे वीपीको आकस्मिक कक्षमा भर्ना गरिएको वृद्धाको साँझ मृत्यु भएको हो । वीपीका

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ हजार १४ पुग्यो

काठमाडौं , छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५३ हजार १४ पुगेको छ । बितेको २४ घण्टामा ६५ हजार २२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७ लाख ६६ हजार ६२६ पुगेको

आज कुशे औँशी, पितृ सम्मान दिवस

काठमाडौँ , भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश

घिमिरेको अन्त्येष्टिमा नेपाली सेनाले सलामी दिने

काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको अन्त्येष्टिमा नेपाली सेनाले सलामी दिने भएको छ ।घिमिरेको अन्त्येष्टिमा सलामी दिने निर्णय भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । राष्ट्रकवि घिमिरे नेपाल आर्मीका मानार्थ ब्रिगेडियर जनरल हुन् । नेपाल