समाचार Archive
मन्त्रिपरिषद् तत्काल पुनर्गठन हुँदैन : प्रधानमन्त्री
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने प्रस्ट पारेका छन्। बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले उनले मन्त्रिपरिषद् पुनर्गठनको कुनै तयारी नभएको बताएका हुन्। ‘मैले कही पनि छलफल चलाएको छैन। पुनगर्ठनको कुरा भएको छैन,’

युवकको हत्या आरोपमा अछाममा ६ जना पक्राउ
अछाम, प्रहरीले अछाममा २४ वर्षीय युवकको कुटपीटपछि मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेश दत्त अवस्थीका अनुसार पक्राउ पर्नेमा कमलबजार नगरपालिका ६ हात्तीबाजका १९

बागलुङको बाढी प्रभावित क्षेत्रमा पुगे गृहमन्त्री थापा (फोटोफिचर)
पोखरा, बागलुङ ढोरपाटनमा गएको बाढीको क्षति र स्थलगत निरीक्षणमा गएका गृहमन्त्री रामबहादुर थापाको टोली पहिरो प्रभावित क्षेत्र पुगेको छ ।

कोरोना संक्रमणबाट रुपन्देहीमा थप दुई जनाको मृत्यु
बुटवल, रुपन्देहीमा कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । बुटवलस्थित गौतमबुद्ध मुटु अस्पतालमा उपचाररत वृद्धा र भैरहवामा होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु भएको हो ।मुटु अस्पतालमा उपचाररत सिद्धार्थनगर नगरपालिका ७ की ६४ वर्षीया वृद्धाको

अर्थमन्त्री खतिवडाद्धारा पदबाट राजीनामा
काठमाडौं ,अर्थमन्त्री यूवराज खतिवडाले पदबाट राजीनामा दिएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएका हुन । बिहिबार सत्तारुढ नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभामा पार्टीका उपाध्यक्ष बामदेव

रुपन्देहीका कोरोना संक्रमित एक पुरुषको घरभित्रै मृत्यु
बुटवल, रुपन्देहीमा होम आइसोलेसनमा बसेका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका-८ का ४५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । कार्यलयका अनुसार मिर्गौलाले काम नगरेपछि चितवनमा
वृद्धको हत्या गरी टाउको लिएर प्रहरीसमक्ष आत्मसमर्पण
धादिङ, धादिङमा एक युवकले वृद्धको हत्या गरेका छन । हत्या गरेको केही समयपछि प्रहरीसमक्ष टाउको बुझाएर आत्मसमर्पण गरेका छन् ।जिल्लाको नीलकण्ठ नगरपालिका १३ खलचेत भन्ने ठाँउमा ६४ वर्षीय सोमबहादुर गुरुङको बिहिबार राति खुर्पाले हानेर हत्या गरी

करेन्ट लागेर मकवानपुर एक युवकको मृत्यु
हेटौंडा, घरको पङ्खा चलाउने तार जोड्ने क्रममा करेन्ट लागेर मकवानपुर युवकको मृत्यु भएको छ । मनहरि गाउँपालिकाका २४ वर्षीय युवकको आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरि– ६ स्थित आफ्नो घरमा

१९ वर्षीया एक युवतीलाई सामुहिक बलात्कार
काठमाडौं,काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिरहेकै अवस्थामा पनि एक १९ वर्षीया युवतीलाई सामुहिक बलात्कार भएको छ । चन्द्रागिरी नगरपालिका–१ दहचोकमा १९ वर्षीया युवतीलाई सामुहिक बलात्कार भएको हो । बलात्कार आरोपमा महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले

दश महिनादेखि बन्धक तीन नेपालीचेलीको भारतबाट उद्धार
काठमाडौं, कोरोना महामारीबीच दश महिनादेखि बन्धक तीन नेपाली चेलीको भारतबाट उद्धार गरी नेपाल ल्याइएको छ । आफन्त नेपाल संस्थाको पहलमा बेचबिखन हुन लागेका एक बालिकासहित तीन नेपाली चेलीलाई उद्धार गरिएको हो ।नवलपरासी पश्चिमस्थित आफन्त नेपाल महेशपुर

