समाचार Archive

नेपालमा थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा पछिल्लो थप १ हजार ४१ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३४९ जना महिला र जना ६९२ पुरुष गरी

तीन बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
लमजुङ, एकै दिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन । क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । रुङले ११ र ११ वर्षीय दुईजना र नौ वर्षीया एक

अल्का अस्पतालकी महिला कर्मचारीको हत्या, लेलेको जंगलमा भेटियो शव
ललितपुर, ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत सरसफाई कर्मचारी मृत अवस्थामा फेला परेकी छन्। तीन दिनदेखि हराइरहेकी ३९ वर्षीय गीता केसीको शव शुक्रबार साँझ ललितपुरको लेलेस्थित जंगलमा फेला परेको हो। भैंसेपाटी बस्दै आएकी केसी सम्पर्कबिहीन भएपछि तिन दिनअघि

कोरोना भाइरस बिरुद्धको खोप आगामी वर्ष बजारमा आउँछ : डब्ल्युएचओ
काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले काेराेना भाइरु काेभिड १९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि पनि
गुडिरहेको मोटरसाइकलमै पछाडिबाट घाँटी रेटेर आफ्नै साथीको हत्या
झापा, झापाको शिवसताक्षीमा लेनदेन निहुँमा आफ्नै साथीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्ने अभियुक्त शिवसताक्षी नगरपालिका–८ का ३२ वर्षीय मनकुमार लिम्बू हुन् । उनले बहराइनबाट छ महिनाअघि फर्केका शिवसताक्षी नगरपालिका–११ का आफ्नै

जाजरकोटमा विश्वमा दुर्लभ मानिने गिद्धको गणना गरीयो
जाजरकोट, जाजरकोटमा प्रकृतिको कुचिकारका रुपमा रहेको गिद्धको गणना गरिएको छ । जाजरकोटको नलगाड नगरपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिका र बारेकोट गाउँपालिका र कुशे गाउँपालिकामा एक महिना लगाएर गणना गरिएको पंक्षी संरक्षण आजीवन सदस्य तथा बारेकोट गा

डिउटिमा खटिएका बेला बेहोस भएका प्रहरी जवानको मुत्यु
धनगढी कञ्चनपुरमा राति डियुटीमा खटिएका बेला बेहोस भएका प्रहरी जवानको मुत्यु भएको छ। डडेल्धुरा अजयमेरु गाउँपालिका २ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको

ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
सिरहा, चौहर्वा सडकखण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका–५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । एक गम्भीर घाइते भएका छन् । चोहर्वाबाट सिरहातर्फ जाने क्रममा बिग्रिएर रोकिराखेको ज १ त ४३२९ नंको

रुसको कोरोना खोप एन्टिबडी बनाउन सक्षम
काठमाडौं, रुसले विकास गरेको कोरोना भाइरसको खोप ‘स्पुतनिक भी’ शुरुवाती चरणको परीक्षणमा सुरक्षित र प्रभावकारी देखिएको छ ।शुक्रबार सार्वजनिक गरिएको परिणाममा बयानमा त्यो खोप लगाएको ४२ दिनसम्म पनि कुनै नकारात्मक प्रभाव नदेखिएको बताइएको छ । खोपले

समाजसेवाको अग्रपंक्तिमा रहेका देउखुरी लमहीका श्रेष्ठ दम्पतीले गरे निलसागरलाई खाद्यान्न सहयोग
दाङ, समाजसेवाका अग्रपंक्तिमा रहेका दाङ देउखुरी लमही नगरपालिका ५ लमही निवासी रत्नप्रसाद श्रेष्ठ दम्पतीले दाङ देउखुरीमा रहेको एक आश्रममा खाद्यान्न सहयोग गरेका छन् । सवैका प्यारा मनकारी, दयालु तथा सहयोगी स्वभाव रहेका श्रेष्ठ दम्पतीले राप्ती गाउँपालिका

