समाचार Archive

रौतहटमा ४० वर्षीया एक महिलाको हत्या

रौतहट , रौतहटमा ४० वर्षीया एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार रौतहटको गढीमाई नगरपालिका – ३ मुसरिया गाउँकी ४० वर्षीया मिन्त्रा देवी बैठाको हत्या भएको हो ।  जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज

गण्डकीमा थप १३ जनामा कोरोना पुष्टि

काठमाडौँ , गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल र चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परिक्षणमा लमजुङका ८ जना, गोरखाका २

नेपाल प्रहरीका ७२ डिएसपीको सरूवा

 काठमाडौं,  नेपाल प्रहरीका ७२ प्रहरी नायब उपरीक्षक ९डिएसपी०हरूको सरूवा भएको छ। प्रहरी प्रधान कार्यालयले भदौ महिनादेखिको तलब, भत्तासमेत सरूवा भएको दरबन्दीबाट खान पाउने गरी ७२ डिएसपीहरूको सरूवा गरेको हो। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, काठमाडौंमा कार्यरत्

समुदायमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गरिने

काठमाडौँ, उपत्यकाको समुदायमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गरिने भएको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओ को प्राविधिक सहयोग लिएर यो साताभित्र तालिम सकाएर अर्को साताबाट समुदायमा परीक्षण सेरो प्रिभिलेन्स अध्ययन अघि बढाउने तयारी भइरहेको

९ वर्षिया बालिका बलात्कारको आरोपमा ५५ वर्षीय गुरुङ पक्राउ

पोखरा , प्रहरीले पोखरा महानगरपालिका वडा नं १० रामबजारका नौ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा स्थानीय ५५ वर्षीय रेशबहादुर गुरुङलाई पक्राउ गरेको छ । विगत चार .पाँच महिनादेखि बालिकालाई ललाइफकाइ यौन शोषण गर्दै आइरहेको भन्ने उजुरीका

माछा चोर्न जाँदा करेन्ट लागेर २ को मृत्यु

काठमाडौं, चितवनमा अर्काको पोखरीमा माछा चोर्न गएका २ जनाको करेन्ट लागेर मृत्यु भएको छ। भरतपुर महानगरपालिका–८ मा स्थित सल्यानी टोलमा रहेको पोखरीमा माछा चोर्न गएका २ युवाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। चितवन प्रहरीका

अस्पताल लैजादै गर्दा एक कोरोना संक्रमित महिलाको मृत्यु

बुटवल, उपचारका लागि अस्पताल लैजादै गर्दा रुपन्देही तिलोत्तमाकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेकी तिलोत्तमा नगरपालिका ५ की ६८ वर्षीया महिलाको आइतबार साँझ अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको

लद्दाखमा फेरी भारतीय र चिनियाँ सेनाबीच झडप

काठमाडौं, लद्दाखमा फेरी भारतीय र चिनियाँ सेनाबीच झडप भएको छ । चिनियाँ सेनाले सीमासम्बन्धी भएको सहमति उल्लंघन गरेका कारण झडप भएको भारतले आरोप छ ।भारत र चीनबीचको सीमा तनाव मत्थर हुँदै गएको अनुमान चलिरहेका बेला यस्तो

कोरोना जितेका एक पुरुषले आफू अपहरणमा परेको भन्दै एम्बुलेन्स तोडफोड गरे

काठमाडौं भक्तपुरको सल्लाघारीमा गएराति एकजना पुरुषले आफू अपहरणमा परेको’ भन्दै एम्बुलेन्स तोडफोड गरेका थिए । रातको १० बजे मुल सडकमा एम्बुलेन्सको सिसा फुटाएर बाहिर निस्केपछि स्थानियले प्रहरीलाई खबर गरे । घटनास्थलमा प्रहरी पुग्यो ।प्रहरी पुगेपछि थाहा

सुनको मुल्य फेरी बढ्यो

काठमाडौं, सोमबार नेपाली बजारमा सुनको फेरी बढेको ।सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९७ हजार