समाचार Archive

सरकारले खुलायो जग्गा कित्ताकाट
काठमाडौं , सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ गते भएको मन्त्रीस्तरीय निर्णय अनुसार जग्गा कित्ताकट खुल्ला गरेको हो ।मन्त्रालयले सोमबार एक सूचना जारी गरी कृषियोग्य जग्गाको

अज्ञात समूहको आक्रमणबाट होटल मालिकको गयो ज्यान
गुल्मी, गुल्मीको छिनुवा खोलाको एक होटल मालिकको अज्ञात समूहले हत्या गरेको छ । गएराती अज्ञात समूहद्वारा लुटपाटपछि होटल मालिकमाथि कुटपिट गर्दा उनको ज्यान गएको हो । जिल्लाको इस्मा गाउँपालिका वडा नं २ हस्तिचौर घर भई वडा

नयाँ नेपाल जडिबुटि सहकारी संस्थाले तिन महिनाको ब्याज मिनाहा गर्ने
सुर्खेत, कोहोलपुर ११ बाकेँ स्थित रहेको नयाँ नेपाल जडिबुटि सहकारी संस्थाले तिन महिनाको ब्याज मिनाहा गर्ने भएको छ । कोरोना महामारीको चपेटाको मनन् गर्दै ऋण लिएर १ बर्षभन्दा बढि भाका नाघेका सदस्यहरुको तिन महिनाको ब्याज मिनाहा

नेकपाको स्थायी समिति बैठक २६ भदौमा बस्ने
काठमाडौँ , नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटीको बैठक आगामी भदौ २६ गते बस्ने भएको छ ।सोमबार बिहान अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता पछि स्थायी कमिटि बैठक बस्ने

सीपीएल क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका पुन पराजित
काठमाडौं, क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तल्लावाजले लिग चरणको अन्तिम खेलमा पनि पराजय ब्यहोरेको छ। गएरारति भएको लिग चरणको आफ्नो अन्तिम खेलमा जमैका सेन्ट लुसिया जोउक्ससंग ११ रनले पराजित

बाँसगढीमा संचालित चौधरी ग्रुपका ४२ जना कोरोना संक्रमित
बर्दिया, बाँसगढीमा संचालित चौधरी ग्रुप सिजी फुड्सका ४२ जना कोरोना संक्रमित भएका छन। आइतबार बर्दियामा पहिलो पटक यति ठूलो संख्यामा संक्रमित भेटिएका हुन्। स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार आइतबार उद्योगका ४२ जनामा कोरोना संक्रमण

लघु जलविद्युत् आयोजनाको पावर हाउसमा पहिरो खस्दा दुईजनाको मृत्यु
ताप्लेजुङ, अविरल वर्षाका कारण ताप्लेजुङको नागदेवा लघु जलविद्युत् आयोजनाको पावर हाउसमा पहिरो खरेको छ । पहिरोमा परी दुईजनाको मृत्यु भएको छ । आइतबार राति पहिरोले सिरिजंघा गाउँपालिका–४ तेल्लोकमा पावर हाउसमा काम गर्ने ३० वर्षीय राजु लिम्बू

चितवनमा थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
चितवन, भरतपुर अस्पताल कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४ सय ५ वटा नमुना परिक्षा गर्दा ४३ वटा नमुनाको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाकी प्रमुख डा नीतु अधिकारीले जानकारी

विराटनगरमा कोरोना संक्रमित एक वृद्धको मृत्यु
विराटनगर, कोरोना संक्रमित एक वृद्धको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा मृत्यु भएको छ । उपचार केन्द्रका संयोजक ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान ३ः१५ बजेतिर मृत्यु भएको हो । उनका

गण्डकीमा सोमबार थपिए ६७ जना कोरोना संक्रमित
पर्वत , गण्डकी प्रदेशमा सोमबार बिहान ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितहरूको कुल संख्या दुई हजार ५९८ पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक तथा गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता

