समाचार Archive

दुधमा केमिकल मिसावट गरेर बिक्री गरेको तथ्य फेला
दाङ, देउखुरीमा एक यादवले बदमासी गरेको तथ्य फेला परेको छ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर ३ फोहरा निवासी भोला यादव ९किसान० ले दुधमा केमिकल मिसावट गरि लमहीमा दूध विक्रि गरेको तथ्य बाहिर आएको छ ।

कर तिर्ने समयावधि थप्नुपर्ने व्यवसायीको आग्रह
काठमाडौँ, कोरोना महामारीका कारण सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाका कारण करिब ६ महिनादेखि मानिसहरु घरभित्रै बस्न बाध्य छन् । ६ महिनादेखि जारी रहेको लकडाउन र निषेधाज्ञाले गर्दा देशका आर्थिक, सामाजिक क्षेत्रसंगै सम्पूर्ण उद्योग, कलकारखाना लगायत

मनाङमा एक करारका चिकित्सकका भरमा स्वास्थ्य सेवा प्रवाह
मनाङ, हिमालपारिको जिल्ला मनाङमा एक करारका चिकित्सकका भरमा स्वास्थ्य सेवा दिइदै आएको छ । जिल्ला अस्पताल मनाङमा जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ । एक चिकित्सकले जिल्लाका बिरामीलाई स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने अवस्था छ ।

चलचित्र प्रेमगीत ३ का लेखक छेतेन गुरूङको निधन
काठमाडौं, चलचित्र प्रेमगीत ३ का लेखक छेतेन गुरूङको निधन भएको छ।मिर्गौलासम्बन्धी समस्याबाट ग्रशित गुरूङको उपचारको क्रममा मंगलबार विहान २ बजे मेट्रो हस्पिटल महाराजगञ्जमा मृत्यु भएको उनको परिवारले बताएको छ । ‘डम्बरुको डन्डिबियो’बाट निर्देशन सुरू गरेका गुरूङले

१०७ औं बीपी जयन्ती देशभर बिभिन्न कार्यक्रम गरि मनाइँदै
काठमाडौं । आज नेपाली कांग्रेसका संस्थापन तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०७ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । कांग्रेसले संस्थापक नेता बीपीको जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेर देशभर मनाउँदै छ । कांग्रेसले

अल्का अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
काठमाडौं, ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा कोरोना भाइरस संक्रमणका कारण काठमाडौंमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौंका ६७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो । संक्रमित पुरुषको उपचारका क्रममा मंगलबार

दाङमै पहिलोपटक सुबिधा सम्पन्न सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा
देउखुरी, दाङमा अब मृगाैलाका बिरामीहरू समयमै डायलाईसिस गर्न नपाएर अकालमा ज्यान गुमाउनु पर्ने बाध्यताकाे अन्त्य भएकाे छ । देउखुरीकाे लमहीमा पहिलाे पटक जिल्लाकै अत्याधुनिक सुविधा सम्पन्न लमही सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा आए संगै समयमै डायलाइसिस गर्न

कोरोना महामारीबीच स्वदेश फर्किए ११ लाख नेपाली
काठमाडाैँ, कोरोना महामारी सुरु भएयता करिब ११ लाख नेपाली भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिएका छन् । सरकारले कोरोना महामारी सुरु भएपछि गत ११ चैतमा देशभर लकडाउन घोषणा गरेको थियो । त्यसयता भारतबाट मात्रै विभिन्न नाका
विद्यालयको पाठ्यभार घटाउने तयारी
काठमाडाैँ, कोरोना भाइरस (कोभिड–१९) का कारण अवरोध आएपछि विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण गर्ने गृहकार्य सुरु गरिएको छ । वैकल्पिक विधिलाई नै मूलधारको सिकाइ मानेर नयाँ शैक्षिक सत्र प्रारम्भ भएको घोषणा गर्ने सरकारी तयारीसँगै कक्षा १० सम्मको

नेकपाका दुई अध्यक्षबीच कडिकडाउ
काठमाडाैँ, बालुवाटारको बुझाई, संविधानको व्यवस्था र नेकपाका अन्य सचिवालय नेताहरूको जोड–कोणका भित्री मामिला अनुमान गरिएभन्दा भिन्न छ । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच सोमबार भएको भेटका क्रममा प्रधानमन्त्रीले वामदेव गौतमलाई

