समाचार Archive

जनजीवन कष्टकर बनेपछि उपत्यकामा निषेध आदेश खोल्ने तयारी
काठमाडौं, नागरिकको जनजीवन कष्टकर बनेपछि काठमाडौं उपत्यकामा जारी निषेध आदेश हटाउने तयारी भएको छ। सरकारबाट संक्रमण रोकथाम र नियन्त्रण प्रभावकारी काम हुन नसकेपछि निषेध आदेश मात्र गर्न नहुने भन्दै सबैतिरबाट विरोध हुन थालेको छ। सोही कारण

रुसको कोरोना खोप भारतसहित पाँच देशमा तेस्रो परीक्षण हुँदै
काठमाडौं, रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप भारतसहितका पाँच देशले परीक्षण गर्ने भएका छन् । ‘स्पुनिक–५’ नाम दिइएको यो खोप भारतसहितका पाँच देशमा यही महिनामा तेस्रो परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जानकारी दिएका छन् । रुसी

पर्सा, बारा र रौतहटमा थप २९ जनामा कोरोना पुष्टि
वीरगन्ज, सेना र प्रहरीसहित पर्सा, बारा र रौतहट जिल्लामा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वीरगञ्जको नारायणी अस्पतालमा सोमबार राति गरिएको परीक्षणमा प्रदेश २ का तीन जिल्लामा थप २९ जनामा संक्रमण पुष्टि भएको

नदीजन्य पदार्थ उत्खनन नगर्न राप्ती गाउँपालिकालाई वातावरण पत्रकार मंचको माग
भालुवाङ , कुनै पनि बहानामा नदीजन्य पदार्थ उत्खनन् नगर्न राप्ती गाउँपालिकालाई दाङ देउखुरी वातावरण संरक्षण पत्रकार मञ्चले माग गरेकाे छ । राप्ती गाउँपालिकाले प्रकाशित प्रारम्भिक वातावरणीय परिक्षण आइईई सम्बन्धी राय सुझावका लागि सार्वजनिक गरेको सूचनाका सम्बन्धमा

सीमामा चीन–भारत दोहोरो फायरिङ, फेरि बढ्यो भिडन्तको खतरा
काठमाडौं, सोमबार एलएसीमा तैनाथ भारतीय सैनिकले एक पटक पुनः गैरकानूनी तरिकाले वास्तविक सीमा रेखा पार गरेको र चीन सीमामा तैनाथ सैनिकमाथि चेतावनी स्वरुप गोली (वार्निङ शट्स) चलाएको चीनले आरोप लगाएको छ । चीनका अनुसार चिनियाँ सैनिक

शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक
बैतडी, बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित किशोरी बलात्कर भएपछि

विश्वमा कोरोना : २ करोड ७४ लाख संक्रमित, ८ लाख ९६ हजारको मृत्यु
काठमाडौं, विश्वभर २ करोड ७४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ९५ हजार ९९४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ७४ लाख ७९ हजार ११५ पुगेको

चितवनमा थप २२ जनामा कोरोना पुष्टि
चितवन , चितवनमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका १४ सहित थप २२ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार साँझ सार्वजनिक रिपोर्ट अनुसार भरतपुरका १३

सङ्क्रमण र दुव्र्यवहारसँग जुध्दै सेवामा स्वास्थ्यकर्मी
काठमाडौँ , नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको चपेटामा अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी परेका छन् । कोरोना उपचार हुने प्रत्येक अस्पतालमा कार्यरत दर्जनौँ स्वास्थ्यकर्मी सङ्क्रमित छन् । ती अस्पतालमा कार्यरत अस्पताल निर्देशकदेखि, स्टाफ नर्स, चिकित्सक, ल्याबमा

स्थानीय तहका कर्मचारी : हाजिर हुनै दिँदैनन् जनप्रतिनिधि
गौर, रौतहटका केही स्थानीय तहले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन दिँदैनन्। कतै भने दुईवटा स्थानीय तहमा एउटै कर्मचारीलाई प्रमुख र लेखा अधिकृतको जिम्मेवारी दिइएको छ। एउटै व्यक्ति फरकफरक पदमा दुई ठाउँको जिम्मेवारीमा बस्नु

