समाचार Archive

बंगलाचुली गाउँपालिकामा राजमो निकट युवक संघको पालिका स्तरीय समिती गठन
दाङ, राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युबक संघको बङगलाचुली गाउपालिकामा पालिका स्तरिय समिति गठन गरिएको छ ।गाउँपालिका स्तरिय युवाहरूको भेलाले दुई स्थान रिक्त सहित भिमबहादुर थापाको अध्यक्षतामा पालिका स्तरिय १७ सदस्यीय अखिल नेपाल युबक संघ समिती
जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्ने बाँकी अवधिमा जनताले अपेक्षा गरेअनुसार अझ व्यापक रुपमा विकास परियोजना अगाडि बढ्ने बताएका छन् । संविधान दिवस, २०७७ का

विश्व बैँकले नेपाललाई २३ अर्ब ६० करोड ऋण उपलब्ध गराउने
काठमाडौँ, विश्व बैँकले नेपाललाई वित्तीय क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले २३ अर्ब ६० करोड ऋण उपलब्ध गराउने भएको छ । कोभिड १९ को महामारीले सिर्जना गरेको परिस्थितीले अर्थतन्त्रमा परेको घाटालाई मध्यनजर गर्दे अर्थतन्त्रलाई पुन पहिलाकै अवस्थामा फर्काउन

सुदूरपश्चिममा १४ कैदीबन्दीलाई माफी
धनगढी, संविधान दिवसको अवसरमा सुदूरपश्चिममा १४ जना कैदीको कैद मिनाहा भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषद्को सिफारिसमा विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका १४ जनाले कैद र जरिवाना समेत माफी गरेकी हुन। माफी पाउनेमा डडेल्धुराका पाँच, कैलालीका
अर्को वर्षको अप्रिलसम्ममा अमेरिकामा कोरोना खोप उपलब्ध हुने अमेरिकाको जिकिर
एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्षको अप्रिल महिनासम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन् । खोप निर्माणको काम निकै द्रुत गतिमा चलिरहेको छ । लाग्छ आगामी वर्ष सन् २०२१ को अप्रिलसम्ममा यो

कांग्रेस महामन्त्री शशांक कोइराला कोरोनामुक्त
काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन् ।शनिबार कोरोना भाइरसलाई जित्दै अस्पतालबाट डिस्चार्ज भएको कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका हुन् । भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कोइराला होम

हतुवागढी गाँउपालिकाको उपाध्यक्ष राईको निधन
काठमाडौँ, भोजपुरको हतुवागढी गाँउपालिकाको उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ । शुक्रबार राति ४७ वर्षको उमेरमा निधन भएको हो । भदौ २९ गते ज्वरो आएपछि प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा भर्ना भएकी राईलाई जन्डिस र रक्तचापको कमी
संविधान सहमतिको दस्तावेज बनेको छः मुख्यमन्त्री पोखरेल
बुटवल, मुख्यमन्त्री शंकर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको बताएका छन। संविधान दिवसको अवसरमा आज (शनिबार) दिएको शुभकामना सन्देशमा उनले संविधान कार्यान्वयन गर्दै नागरिकको विकास र समृद्धिप्रतिको आकांक्षा

गण्डकीमा थप १५ जना सङ्क्रमित
गण्डकी प्रदेशमा १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३५१ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए

चितवनमा सर्पले डसेर एक जनाको मृत्यु
चितवन, चितवनमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ । दुई जना उपचारका क्रममा रहेका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१९ का २ वर्षीय रायन रामदाम रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई घरमा

