समाचार Archive

२४ घण्टामा दुई गुणाले मूल्यवृद्धि
भैरहवा , भारतले प्याज निर्यातमा रोक लगाएसँगै व्यापारीले कालोबजारी सुरु गरेका छन्। भारतले गत वर्षको असोज महिनामा पनि प्याज निर्यातमा रोक लगाएको थियो। भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत पूर्णप्रसाद लम्सालले सोमबारसम्म प्याज आयात भए पनि मंगलबारदेखि

कोरोना महामारीका कारण मानसिक समस्या बढ्दो
सुर्खेत, कोरोना सङ्क्रमणको महामारीका कारण घरभित्रै कुँजिनुपर्दा मानिसमा मानसिक समस्या बढेको छ । रोजगारी गुमाउँदा, आय आर्जनको बाटो बन्दा हुँदा, पठनपाठन स्थगितलगायतका कारणले मानिसमा छटपटी बढेको छ । छटपटीसँगैको एकान्तपनाका कारण कतिपयमा मानसिक समस्या देखापर्न गयो

६ महिनापछि लामो दूरीका सवारीसाधान सञ्चालन हुँदै
काठमाडौं, विश्वकर्मा पूजा गरेर आजबाट यातायात व्यवसायीले मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालन गर्ने भएका छन । झण्डै छ महिनादेखि थन्किएका मध्यम र लामो दूरीका सार्वजनिक यातायातका सवारी साधन सञ्चालनका लागि सरकारले अनुमति दिएको हो

जब प्याज खरिदमा मन्त्री नै ठगिए…
काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट प्याज खरिदमा ठगिएका छन् । उपभोक्ताको गुनासोपछि मन्त्री भट्ट बुधबार बिहान अनुगमन गर्न बल्खु बजार पुगेका थिए । व्यापारीले भट्टलाई प्रतिकिलो १ सय २० रुपैयाँले बिक्री गरेका हुन् ।

खाने भातै हो, जाने घाटै हो
समुद्र किनारमा एउटा बच्चा खेलिरहेको थियो । अचानक हल्का छाल आयो र उसको चप्पल बगाएर लग्यो । यो घटनापछि दुखी हुँदै बच्चाले बालुवामा औंलाले लेख्यो–‘समुद्र चोर हो ।’ त्यहीँ नजिकै एउटा मछुवारा माछा मार्दै थियो ।

बाँकेमा बुधबार थप २४ जनामा कोरोना पुष्टि
नेपालगञ्ज , बाँके भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १५ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परिक्षणमा ६ जना र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा गरिएको परिक्षणमा ३ गरी २४ जनामा कोरोना संक्रमण देखिएको हो ।

सिरहा कारागारमा एकैदिन २५९ जना कैदीबन्दीमा कोरोना पुष्टि
जनकपुर, सिरहा कारागारमा बुधबार एकैदिन २५९ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ ।कुल ५९९ कैदीबन्दी रहेको सिरहा कारागारमा अहिलेसम्म ५ सय जनामा कोरोना संक्रमण भइसकेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा परीक्षण गरिएकोमा बुधबार २५९ जनामा कोरोना

मृत्तकको कोरोना परीक्षण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको स्वाब झिकेर कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्न आग्रह गरेका हुन । ‘मृत्यु भएका व्यक्तिहरुको नमुना झिकेर

दैलेखमा करेन्ट लागेर एकको मृत्यु एक घाइते
दैलेख , दैलेखमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। जिल्लाको भैरवी गाउँपालिका-२ बडचिन्तमाई भन्ने ठाउँमा विद्युतको सहायक लाइनका लागि पोल गाड्ने क्रममा उक्त पोलले मेन लाइनमा छुँदा करेन्ट लागेर एकजनाको मृत्यु

काठमाडौं उपत्यकामा थपिए ७४७ कोरोना संक्रमित
काठमाडौं, पछिल्लो २४ घण्टामा मुलुकका ५३ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ७४७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले विवरणमा उल्लेख छ। काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा ३५ जना

