समाचार Archive

कर्णाली प्रदेशमा १३० वटा विद्यालयका भवन अधुरै

सुर्खेत, कर्णाली प्रदेशका अधिकांश विद्यालय भवन दयनिय अबस्थामा पुगेका छन । धेरै बर्षअघि निर्माण भएका भवन मर्मतसंभार भएका छनन् ।शिक्षा प्रणालीमा भएको फेरबदलसँगै विद्यालयमा कक्षाहरु थपिएका छन्। यसअघि कक्षा पाँचसम्म पढाइ हुने विद्यालयमा कक्षा ८ सम्म,

कोरोना भाइरस संक्रमणबाट चितवनमा एक युवकको मृत्यु

चितवन, कोरोना भाइरस संक्रमणबाट चितवन मेडिकल कलेजमा एक युवकको मृत्यु भएको छ । कलेजमा उपचाररत पूर्वी नवलपरासीको देवचुली नगरपालिका–११ का ३१ वर्षीय एक युवकको मृत्यु भएको हो ।२६ गते कोरोना पुष्टि भएका उनको गए राति १२

कोरोना संक्रमित शून्य भएको म्याग्दी जिल्ला डेंगी र स्क्रब टाइफसको हटस्पट

पोखरा, कोरोना संक्रमित शून्य भएको म्याग्दी जिल्ला डेंगी र स्क्रब टाइफसको हटस्पट बनेको छ । वैशाखयता मात्र करिब सयजना डेंगी र स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।हालसम्म म्याग्दीमा ४९ जना कोरोना संक्रमित भएकोमा सबैले कोरोना जितेका

नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु

भालुवाङ ,  दाङको देउखुरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लमही – भालुवाङ सडक खण्ड अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट गढवा गाउँपालिका वडा नम्बर ३ निवासी

आकस्मिक रुपमा सारियो नेकपा सचिवालय बैठक

काठमाडौं, आज (शुक्रबार) बस्ने भनिएको सत्तारुढ दल नेकपा सचिवालय बैठक आकस्मिक रुपमा सारिएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीट गर्दै बैठक आगामी असोज ४ गतेसम्मका लागि सरेको जानकारी गराएका छन । प्रवक्ता श्रेष्ठले ट्वीटरमा लेखेका

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन, नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार चौध किलो र सत्र किलोको

आज ठूलो पानी पर्न पूर्वानुमान सतर्कता अपनाउन सुझाव

काठमाडौँ, आज देशका विभन्न ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । ठूलो पानीले एक्कासी नदीमा पानीको सतह बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन विभागले सुझाव दिएको छ ।

उन्मुक्तिले बलात्कारीको मनोबल बढायो

सप्तरी र सिरहामा साउन र भदौमा सिरहामा मात्र बलात्कारका नौ घटना भए । जसमा ११ प्रतिवादीमध्ये ६ जना पक्राउ परे, पाँच फरार छन् । सप्तरीमा बलात्कारका घटनाका नौ प्रतिवादीमध्ये चारजना पक्राउ परेका छन् भने पाँचजना फरार

होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै, आठ हजार बढी संक्रमित घरमै

काठमाडौं , कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै गएको छ । सरकारले लक्षणविहीन संक्रमितलाई घरमै बस्न भनेपछि होम आइसोलेसनमा बस्नेको संख्या बढेको हो । हाल देशभर ८ हजार ३ सय ३८

नेपालले खरिद गरेका दुई रेल आज आउँदै

काठमाडौँ , जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुुरु हुन लागेको हो । छ वर्षअघि २०७१