समाचार Archive

संयुक्त अभ्यासका लागि नेपाली सेनाको टोली भारत प्रस्थान
काठमाडौँ । भारतको पिथौरागढमा भोलिदेखि हुने संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एउटा टोली त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७औँ संस्करणमा सहभागी हुन नेपाली सेनाका प्रमुख सेनानी

४ महिनामा सवा एक अर्बको सिमेन्ट र क्लिंकर निर्यात
काठमाडौं । नेपालले पछिल्लो ४ महिनामा सवा एक अर्ब रुपैयाँ बराबरको सिमेन्ट क्लिंकर र लाइमस्टोन निर्यात गरेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको अन्तराष्ट्रिय व्यापारको पछिल्लो ४ महिनाको तथ्यांकअनुसार नेपालबाट एक अर्ब १५ करोड ९५

जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा, निजी जमिनमा विना अनुमति मार्न पाइने
काठमाडौं । सरकारले जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अब निजी खेत, खला, बारीमा आई क्षति पुर्याउने अवस्थामा बँदेललाई विना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने

आन्दोलनमा एक जना गम्भीर घाइते, २६ जना सामान्य
काठमाडौँ । गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईँको आह्वानमा बल्खुमा भएको सडक प्रदर्शनमा एक जना गम्भीर घाइते र २६ जना सामान्य घाइते भएका छन् । बिहीबार साँझ पत्रकार सम्मेलन गरेर प्रसाईँले प्रहरीको अश्रुग्याँसको गोली टाउकोमा लागेर एकजना

प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरु दोषी ठहर, जनही दुई वर्ष कैद
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम बहादुर चलाउनेमाथि कुटपिट गर्नेहरुलाई जनही दुई वर्षको कैद सजाय सुनाइएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले कुटपिटमा संलग्न र कुटपिट गर्न लगाउने सबैलाई सजाय र जरिवानाको फैसला

प्रसाईंको समूहले भोलिदेखि तीनकुनेमा प्रदर्शन गर्ने
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शुक्रवारबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । बिहीवार अपरान्ह बल्खुमा सम्बोधन गर्दै प्रसाईंले भोलिदेखि तीनकुनेमा प्रदर्शन गर्ने बताएका हुन् । प्रसाईंले शान्तिपूर्ण प्रदर्शनमा रहेका आफ्ना समर्थकलाई अश्रुग्यास प्रहार गरेको भन्दै

‘महेश बस्नेत र दुर्गा प्रसाईंका गतिविधिलाई वाइसीएलले गम्भीर रुपमा हेरिरहेको छ’
काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसीएल नेपालले महेश बस्नेत र दुर्गा प्रसाईंको गतिविधिलाई वाइसीएलले गम्भीर रुपमा हेरिरहेको बताएको छ । संगठनका काठमाडौं महानगर संयोजक दिलिप सिंह ठकुरीले बुधबार सामाजिक सञ्जालमा प्रतिकिया दिदैं पछिल्लो समय

एपीवानले रोकिदियाे भूषण दाहालको दुर्गा प्रसाईंसँगको अन्तर्वार्ता
काठमाडौं । एपी वान टीभीले पत्रकार भुषण दाहालको अन्तर्वार्ताको कार्यक्रम प्रशारण रोकिदिएको छ । पत्रकार दाहालले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै ३५ वर्षे अनुभवमा पहिलो पटक यस्तो भएको बताएका छन् । उनले आफ्नो कार्यक्रममा मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई

बाबुरामको नेतृत्वमा बन्यो पार्टी एकता संयोजन समिति
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले समान विचार भएका पार्टीको एकताका लागि पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय गरेको छ । काठमाडौँमा आज (बुधवार) सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले

गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु
गाजा । इजरायली आक्रमणमा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु हुनाका साथै थुप्रै घाइते भएको हमासको स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ । ‘मध्य गाजाको अल–नुसेरात शरणार्थी शिविरमा रहेका दुईवटा आवासीय भवनहरूमा इजरायली हवाई आक्रमणमा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको

