समाचार Archive

देशभर २५ हजार संक्रमित होम आइसोलेसनमा
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारसम्मको तथ्यांकअनुसार देशभर २५ हजार ४३८ जना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ । प्रदेश अनुसार प्रदेश १ मा ४ हजार १२५, प्रदेश २ मा ७६५, बागमती प्रदेशमा १५ हजार
आइसोलेसनबाट फरार थुनुवा पक्राउ
सिरहा, जिल्लाको धनगढीमाई नगरपालिका–११ स्थित महेन्द्र गेनाई अस्पतालको आइसोलेसनबाट फरार भएका एक थुनुवालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका लहान नगरपालिका–१३ निवासी रवीन्द्र यादव गत भदौ ९ गते बेलुका शौचालयको
घुस अभियोगमा विश्वकर्मा पक्राउ
रुपन्देही, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालय मुर्गिया रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्मालाई रु १२ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेवापत घुस माग गरेको भन्ने सूचनाका

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ ।हाल नेपालमा ३८ हजार ७३७ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेसनमा रहनेको

उपत्यकामा थप १ हजार ७४६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ७४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा पछिल्लो २४

नेपालमा थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप ३ हजार १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३ हजार १६७ जनामा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको

प्रधानमन्त्री रोजगार कार्यक्रममा छ हजार सूचीकृत
जुम्ला, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जुम्लामा छ हजार ४१३ बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष २०७७र०७८ का लागि जुम्लाको चार स्थानीय तहमा ती व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली इएमआइएसमा सूचीकृत भएका हुन् । सूचीकृत हुनेमा

भन्सार एजेन्टको घरबाट २२ किलो सुन बरामद
वीरगञ्ज, पर्सामा प्रहरीले एक घरमा छापा हानी २२ किलो सुन बरामद गरेको छ । पर्साको वीरगञ्ज–५ स्थित भारतीय नागरिकको घरमा छापा हानी प्रहरीले २२ किलो सुन बरामद गरेको हो । भन्सार कार्यालय एजेन्ट समेत रहेका उनको

आईपीएलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदै
काठमाडौं, युएईमा जारी आईपीएलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार शारजहा रंगशालामा साँझ ७ः४५ बजे हुनेछ । जारी सिजनमा उत्कृष्ट प्रर्दशन गरिरहेको दिल्लीलाई चेन्नईले चुनौती दिन लागेको हो । गत सिजनको

भौतिक पूर्वाधार विकास मन्त्री चौधरीलाई कोरोना पुष्टि
बुटवल, लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना पुष्टि भएको छ । मन्त्री चौधरीले सामाजिक सन्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका हुन । मन्त्री चौधरीसँगै उनकी श्रीमती द्रोपती चौधरी,

