समाचार Archive

अखिल क्रान्तिकारीद्धारा प्राध्यापक भण्डारी प्रति श्रद्धाञ्जली व्यक्त

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)ले महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक डोल बहादुर भण्डारीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।आईतवार संगठनको तर्फबाट बाँके जिल्ला अध्यक्ष डिबि शाहीले हार्दिक श्रद्धाञ्जली एवंम् समवेदना वक्तव्य जारी

पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाबाट थप ५ जनाको मृत्यु

काठमाडौँ, नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार थप ५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट हुनेको संख्या ८ सय ४७ पुगेको

यस वर्षको दशैमा थारु गाउँ सुनसान, कतै भएनन् स्टेज कार्यक्रम

 भालुवाङ, दाङ सहित थारु बाहुल्यता भएको जिल्लामा हुने रात्रीकालिन स्टेज कार्यक्रम तथा झुमरा, सखिया नाच यस वर्ष हुन सकेको छैन् । कोरोना सङ्क्रमणका कारण सरकारले सामूहिक भेला र भिडभाड तथा मनोरञ्जनका कार्यक्रममा रोक लगाएपछि थारु समुदायले

पछिल्लो २४ घण्टामा थपिए २ हजार ८ सय ५६ कोरोना संक्रमित

काठमाडौँ, पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आइतबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १

गाउँमा छैन यसपालि दशैँको रौनक

कास्की, पर्वतको मोदी गाउँपालिका स्थायी घर भई हाल पोखरा– १२ मा बसोबास गर्दै आएकी शिला पौडेल जसरी पनि विगत वर्षमा दशैँमा आफ्नो घर पुग्थिन्।घट्स्थापनादेखि छोराछोरीको विद्यालयमा दशैँ बिदा शुरु हुने भएकाले उनी त्यसको एक दुई दिनमै

पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना

काठमाडौैं, नेकपा नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना पोजेटिभ देखिएको छ।शर्माले आफूलाई कोरोना पोजेटिभ देखिएको र आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन भनेका छन्। 

आईपीएल : पहिलो खेलमा बैँगलोर र चेन्नई खेल्दै

एजेन्सी, युएईमा जारी १३औँ आईपीएल टी-ट्वान्टी क्रिकेटमा आजको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । बैंगलोर र चेन्नईबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट

नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्‍त्री ढकाल

काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन् । बडादशैँका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था

लागुऔषध र सुनसहित भारतीय सीमा क्षेत्रबाट चार पक्राउ

कैलाली, बेलडाँडी गाउँपालिका नजिक नेपाल–भारत सीमा क्षेत्रबाट चार जनालाई सशस्त्र प्रहरीले लागुऔषध र सुनसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहतको बोर्डर आउट पोष्ट भुडा र बोर्डर आउट

बडादशैँको आज नवौँ दिन, सिद्धिदात्रीको विशेष पूजा

काठमाडौँ,बडादशैँको आज नवौँ दिन सिद्धिदात्री स्वरुप नवदुर्गा भवानीको विशेष पूजा तथा आराधना गरिदैछ । देवी दुर्गाको नवौँ रुवरुपमा सिद्धिदात्रीको नामले चिनिन्छन्। यस दिन शास्त्रीय बिधि बिधान वा पूर्ण निष्ठापूर्वक साधना गर्ने साधकको सबै प्रकारका सिद्धि प्राप्त