समाचार Archive

बाँकेमा २० जना संक्रमितको अवस्था गम्भीर
बाँके,बाँकेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २० जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर छ । भेरी अस्पताल नेपालगञ्जमा १२ र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत २० सङ्क्रमित सिकिस्त रहेका जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । भेरी

च्याम्पियन्स लिगमा लिभरपुलको लगातार दोस्रो जित
एजेन्सी,च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले लगातार दोस्रो जित निकालेको छ । एनफिल्डमा मंगलबार राति भएको खेलमा डेनिस क्लब एफसी मिद्त्जील्यान्डलाई २-० ले पराजित गर्दै लिभरपुलले लगातार दोस्रो जित निकालेको हो । घरेलु मैदानमा लिभरपुललाई जित

‘कोरोनाले मानिसको रोगसँग लड्ने तत्व एन्टीबडी तीब्र गतिमा घट्दै’
काठमाडौं, अनुसन्धानकर्ताहरूले कोरोना भाइरस सङ्क्रमणपछि मानिसहरूको प्रतिरक्षात्मक एन्टीबडी एकदमै तीव्र गतिमा घटेको पाइएको बताएका छन् । कोषहरूभित्र भाइरसविरुद्ध लड्न शरीरले तयार पार्ने तत्व एन्टीबडी हाम्रो रोग प्रतिरोधी क्षमताको एउटा महत्वपूर्ण हिस्सा हो । इम्पेरिअल कलेज लन्डनका

भारतमा कोरोनाले १ लाख २० हजारभन्दा धेरैको मृत्यु
काठमाडौं , भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख २० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ५१९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख २० हजार ५४

भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने
काठमाडौं, भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कात्तिक १९ गते नेपाल आउने पक्का भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार विज्ञप्ति जारी गर्दै भारतीय सेनाध्यक्ष नरवणेको भ्रमण तालिकाबारे जानकारी गराएको हो । सेनाध्यक्ष

पछिल्लो २४ घण्टामा थपिए ५ सय ७० कोरोना संक्रमित
काठमाडौँ, पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा जम्मा २ हजार ७ सय २५ पीसीआर परीक्षण भएका छन् । कम परीक्षणभएसँगै

डब्लुएचओले भन्यो- कोरोना संक्रमण रोक्न लकडाउन गर्नु पर्दैन
काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मानिसहरूले कोरोनाभाइरसका रोकथामका उपायहरूलाई पूर्ण रूपमा पालना गरेमा भाइरसको संक्रमण रोक्न विभिन्न देशहरूले लागू गरेका राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू गर्नु पर्ने आवश्यकता नरहने जनाएको छ।पछिल्लो समय यूरोपका स्पेन, इटली, फ्रान्स

कोरोनाबाट पुर्व संविधानसभा सदस्य चौधरीको निधन
राजविराज, तत्कालीन संविधानसभा सदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट निधन भएको छ। सप्तरी, कञ्चनरुप नगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। ज्वरोबाट पीडित ५५ वर्षीय चौधरीलाई सास फेर्न

भारतीय सेना प्रमुख नरभाने नोभेम्बर ४ मा नेपाल आउने
काठमाडौं, भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ तारिखमा नेपाल आउने भएका छन् । उनी तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् । उनको भ्रमणको मिति भारतीय पक्षले तोकेको छ । ‘नेपाली पक्षसँग

जलजला गाउँपालिकामा एक घर एक पिसिआर परीक्षण
पर्वत, जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आजदेखि कोरोना परीक्षण गर्न थालिएको छ ।संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’ अभियान शुरू गरेको हो । गाउँपालिका अध्यक्ष

