समाचार Archive

प्रस्तावित राजदूतत्रयको संसदीय सुनुवाइ कात्तिक २७ गते हुने
काठमाडौँ, संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको यही कात्तिक २७ गते संसदीय सुनुवाइ हुने भएको छ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको आजको बैठकले तीन देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ
२६ फरार अभियुक्त तनहुँबाट पक्राउ
तनहुँ, जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार २६ व्यक्तिलाई आइतबार पक्राउ गरेको छ । प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्लाको म्याग्दे गाउँपालिका–३ बस्ने ३१ बर्षीय अमृत भट्टराईलाई पक्राउ गरेको छ । उनीविरुद्ध उच्च अदालत

अरिङ्गालले टोकेर महिलाको मृत्यु
डोटी, डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ । डोटीको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुन टाककी अन्दाजी ७५ वर्षीया कटि लुहारको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो । गोठालो गएका बेला आइतबार अपरान्ह ५ बजेतिर अरिङ्गालले टोकेपछि

गम्भीर संक्रमितलाई नै छैन शैंया
काठमाडौं , गम्भीर प्रकृतिका कोरोना भाइरस संक्रमित अस्पतालमा सहजै शय्या नपाउँदा होम आइसोलेसनमा बस्न बाध्य भएका छन् । अस्पतालले सजिलैसँग शय्या उपलब्ध नगराउँदा गम्भीर प्रकृतिका संक्रमित ज्यान जोखिममा राखेर होम आइसोलेसनमा बस्न बाध्य भएका हुन् ।

के नेकपा फुटको संघारमा पुगेकै हो त ?
काठमाडौं , सामाजिक सञ्जालमा कमै राजनीतिक विषय उठाउने नेकपा महासचिव विष्णु पौडेलले आइतबार फेसबुक स्टाटस लेखे, ‘यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ। पार्टी एकतापछिका उपल्ला कचपचमा मध्यस्थता गराउन अग्रसर हुँदै आएका महासचिव पौडेलले सँगसँगै

भारतमा ८२ लाखभन्दा बढीमा कोरोना संक्रमण
काठमाडौँ, भारतमा कोरोना संक्रमितको संख्या ८२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४६ हजार ४४१ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८२ लाख २९ हजार ३२२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७५ लाख ४२ हजार

इजरायलमा पनि कोरोना भाइरसविरुद्धको खोप परीक्षण
एजेन्सी, इजरायलमा कोरोनाभाइरसविरूद्धको खोपको क्लिनिकल परीक्षण सुरु भएको अधिकारीहरूले बताएका छन् । ‘हामी सुरुङ्को अन्त्यमा प्रकाश देख्न सक्छौं,’ प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले तेल अवीव नजिकै शेबा मेडिकल सेन्टरमा पत्रकारहरूसँग भने । महामारीको सुरुमै नेतान्याहूले इजरायल इन्स्टिच्युट फर

प्रधानमन्त्री ओलीले गरे प्रचण्डलाई पार्टी फुटाएर अलग हुन आग्रह
काठमाडौँ, प्रधानममन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डलाई पार्टी फुटाएर अलग हुन आग्रह गरेकाे कुरा खुलासा भएकाे छ । धेरै दिनपछि बालुवाटार पुगेका अध्यक्ष प्रचण्डलाई ओलीले पार्टी फुटाएर जान आग्रह गरेका हुन । साे कुराकाे

कोरोनाको उपचार निशुल्क गर्न पत्रकार महासंघको माग
काठमाण्डौं ,नेपाल पत्रकार महासंघले फिल्डमा खटिने सञ्चारकर्मी लगायत सबै नागरिकको निशुल्क उपचार ब्यवस्था मिलाउन सरकारसंग माग गरेको छ । महासचिव रमेश बिष्टले बिज्ञप्ति जारी गरि जोखिमका बीच पनि अग्रभागमा रहेर काम गर्ने सञ्चारकर्मी लगायत सबै नागरिकको

धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरुलाई धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएको छ। साथै धरौटी लिएर मात्रै उपचार गर्नेे भनेर सूचना निकाल्ने अस्पतालहरुलाई मन्त्रालयले स्पष्टीकरण मागेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले

