समाचार Archive
यौन शोषण गर्ने ६३ वर्षीय पुरुष पक्राउ
काठमाडौं, श्रीमतीको उपचारमा सहयोगीका लागि भन्दै भारत लगेर एक महिलालाई यौन शोषण गरेको अभियोगमा फरार रहेका एकजना पक्राउ परेका छन्। प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले चितवनको भरतपुर महानगरपालिका–५ तोरीखेत भन्ने स्थानबाट पक्राउ गरेको हो।पक्राउ पर्नेमा लमजुङ

अफगानिस्तानको विश्वविद्यालयमा आतंककारी आक्रमण, १९ को मृत्यु
एजेन्सी, अफगानिस्तानको राजधानीस्थित काबुल विश्वविद्यालयमा आतंककारी आक्रमण भएको छ। सोमबार दिउँसो भएको आक्रमणमा १९ जनाको मृत्यु भएको र २२ जना घाइते भएको त्यहाँका सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन्। अधिकारीहरुका अनुसार आक्रमणमा तीन जना हतियारधारी सहभागी थिए।

मन्त्री ढकालविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
काठमाडौ, सर्वोच्च अदालतमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको छ । सरकारी अस्पतालले निःशुल्क रुपमा नागरिकको कोरोना परीक्षण गर्न दिएको सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको उल्लेख गर्दै अधिवक्ताद्वय लोकेन्द्रबहादुर ओली र केशरजङ्ग केसीले

थप २४ कोरोना संक्रमितको मृत्यु, संख्या ९८४ पुग्यो
काठमाडौं,नेपालमा पछिल्लो २४ घण्टामा थप २४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९८४ पुगेको छ ।

ओरोलो लाग्यो नेप्से, कसको कारोबार कस्तो ?
काठमाडौं, धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । आइतबार पनि ओरालो लागेको नेप्से ३.३३ बिन्दुले ओरालो लागेर एक हजार ६३७.६३ मा पुगेको छ ।यस्तै सेन्सेटिभ परिसूचक १.१७ ले ओरालो लागेर

पछिल्लो २४ घण्टामा थपिए २९३३ कोरोना संक्रमित
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा १३ हजार

२४ घण्टामा ३१५० कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा थप ३१५० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ३७ हजार ९९२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको

श्रीमान–श्रीमतीको एकै चितामा अन्त्येष्टि
धनुषा, विवाह गर्दा ‘सँगै बाँच्ने, मर्ने’ कसम खाए पनि यो वाचा धेरैको पूरा हुँदैन । तर, धनुषामा भने यो अनौठो घटना भएको छ । धनुषामा एक बृद्व दम्पतिको एकै दिन मात्र होइन पाँच मिनेटको फरकमा मृत्यु

पार्टी ख्याल-ख्यालैमा फुटको दिशामा जानु हुन्न : प्रवक्ता श्रेष्ठ
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई विभाजनमा जान नदिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि एकपल्ट अर्का अध्यक्ष केपी शर्मा ओलीसँग संवादको पहल गर्नुपर्ने बताएका छन् । आज (सोमबार) आफ्नै निवासमा

भारतमा विद्यार्थी भागेपछि नेपाली शिक्षकले आफू दोषी भन्दै गरे आत्महत्या
काठमाडौँ,भारतको एक आवासीय विद्यालयका ७ जना विद्यार्थीहरुलले आफ्ना बरिष्ठ शिक्षकमाथि कुटपिटको आरोप लगाउँदै विद्यालयबाट भागेपछि सोही विद्यालयमा पढाउँदै आएका एक नेपाली शिक्षकले आत्महत्या गरेका छन् । भारतको देहरादुनमा रहेको बौद्ध विद्यालय शाक्य एकाडेमीबाट ७ जना विद्यार्थीहरु

