समाचार Archive
नेकपा स्थायी कमिटी बैठक सकियो
काठमाडौं, पार्टीका एकजना अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको नेकपा स्थायी कमिटी बैठक करिब डेढ घण्टासम्म बसेर सकिएको छ। आइतवार दिउँसो २ बजेदेखि सुरु भएको बैठक दिउँसो साढे ३ बजे सकिएको हो। पार्टीका

एकता जोगाउनु पर्ने भन्दै नेकपा कार्यकर्ताले गरे अनसन
धनगढी, नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता जोगाउनु पर्ने भन्दै कैलालीमा एक जना कार्यकर्ता अनसनमा बसेका छन् ।पार्टी एकता जोगाउनु पर्ने लगायतका ५ बुँदे माग राख्दै नेकपा डडेलधुरा जिल्ला कमिटी सदस्य पदम बोहराले आइतबारबाट अनसन सुरु गरेका

बेलायतका प्रधानमन्त्री र युरोपेली कमिसनका अध्यक्षवीच वार्ता हुने
मस्को, बेलायतका प्रधानमन्त्री र युरोपेली कमिसनका अध्यक्षबीच ब्रेक्जिटपछिको वार्ता हुने भएको छ । सो वार्ता सोमबार हुन लागेको हो । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली कमिसनका अध्यक्ष उर्सला भोन डेर लियनबीच सोमबार बेलायत युरोपेली युनियनबाट बाहिरिएपछिको

कान्दाहारमा सेनाको कारबाहीमा १८ लडाकूको मृत्यु
काबुल, अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सैनिक कारबाहीमा कम्तीमा १८ जना तालिबानी लडाकूको मत्यु भएको छ । कान्दाहार प्रान्त विद्रोही तालिबानको गढका रुपमा चिनिन्छ ।शनिबारदेखि प्रान्तका डन्ड, जेलाई र मरुद जिल्लामा केही दिनदेखि सैनिक कारबाही जारी

नेकपाको स्थायी कमिटि बैठक सुरु
काठमाडौँ, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा सहभागी भएका छैनन् । आजको स्थायी कमिटि बैठकमा दाहाल र

धुम्बाराहीमा सुरक्षालाई कडाई पारियो
काठमाडौं, सत्तारूढ दल नेकपाको स्थायी कमिटि बैठकलाई मध्यनजर गरेर पार्टी कार्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था झन कडा पारिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा तैनाथ

बोलेरो दुर्घटनामा चालकको मृत्यु
चरीकोट, दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५ चिलङ्खामा आज बिहान बोलेरो गाडी दुर्घटना भएको छ ।दुर्घटनामा परि सोहि गाडिका चालकको मृत्यु भएको छ ।दुर्घटनामा गौरीशङ्कर गाउँपालिका –८ खारेका २४ वर्षीय सुविन तामाङको मृत्यु भएको हो ।

डान्सिङ विथ दि स्टार्स नेपालबाट ज्योती आउट
काठमाडौँ, लोकप्रिय डान्सिङ रियालिटी शो डान्सिङ विथ दि स्टार्स नेपाल बाट गायिका ज्योती मगर आउट भएकी छिन् । ज्योती अन्तिम पाँचमा पुगेर बाहिरिएकी हुन् । दर्शकमाझ हट गायिकाको रुपमा परिचित उनले विभिन्न शैलीका नृत्य प्रस्तुत गरीरहेकि थिइन्

भक्तपुरमा कार दुर्घटनाः एक युवतीको मृत्यु तीन घाइते
भक्तपुर, मध्यपुरठिमि नगरपालिका–३ कौशल्टारको छ लेन सडकमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा परी ३ जना घाईते भएका छन् । भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा८च ४७५६ नंको कार आज बिहान १२ः४५ बजे कौशलटारको बीच

अरूलाई इज्जत गर्नेको हार कहिल्यै हुदैन
यो एक्काइसौँ शताब्दीको सातौं दशक हो । जसमा केही मान्छेले नै भन्ने गर्छन् यहाँ मानवता हराएको कैयौं बर्ष भैसकेको छ । तर मलाई यो कुराले खोकिसँगै काउकुती लगाउँछ र भन्न मन लाग्छ अँह छैन मानवता हराएको

