समाचार Archive
कांग्रेस वरिष्ठ नेता पौडेलले गरे पुल उद्घाटन
तनहुँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सयौँ कार्यकर्ताको उपस्थितिमा तनहुँको व्यासमा निर्माण गरिएको पुल उद्घाटन गरेका छन् । उनले व्यास नगरपालिकाको १ नम्बर र ११ नम्बर वडा जोड्ने पुल उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा

बाढीपीडितको लागी आएको राहत वडापालिकामै थन्कियो
जाजरकोट, जाजरकोटको बारेकोट गाउँपालीकामा बाढीपीडितको शिर्षकमा आएको राहत आजसम्म गोदाममै थन्किएको छ ।बारेकोट गाउँपालीका वडा ९ मा गत भदौमा बाढिपिडितलाई भनी आएको राहत स्वरुप चामल, दाल लगाएतको सामाग्री आजसम्म गोदाममै थन्किरहेको हो । कोरोना राहत को

विजयेन्द्रसँग बिहे गर्दै स्वेता
काठमाडौं , नायिका तथा व्यवसायी स्वेता खड्का वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । उनले मसिंर २२ गते बिहे गर्न लागेको पक्का भएको हो । स्वेताको बिहेको कार्ड आफन्त र नजिकका साथीभाइलाई समेत दिइएको छ । उनले

मालपोत कार्यालयविरुद्ध अदालतमा रिट
सुर्खेत, जिल्ला मालपोत कार्यालय सुर्खेतविरुद्ध उच्च अदालतमा रिट दायर भएको छ । कार्यालयमा सेवाग्राहीले सास्ती भोग्नुपरेको जनाउँदै अधिवक्ता शेरबहादुर खत्रीले रिट दायर गरेका हुन् । सो रिटमाथि आज उच्च अदालतमा बहस हुँदैछ । रिट निवेदनमा जिल्ला

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद वैठक, के–के छन् एजेन्डा ?
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबा) र दिउँसो चार बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधामन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्राविधिकतर्फको सचिव बढुवाको कार्यसूची रहेको बताइएको छ । सचिव बुढुवाका लागि सिफारिस भएका सहसचिवमा पेमनारायण

एनसेलको नयाँ भ्वाइस प्याक : ६० मिनेटको टक टाइम मात्र १७ मा
काठमाडौं, एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ ।यस अन्तर्गत ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाइ तथा परिवारसँग सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्ने छन् । यी नयाँ

मध्यपहाडी राजमार्गको काम कछुवा गतिमा
दैलेख, पुष्पलाल मध्यपहाडी राजमार्गको दैलेख खण्डको काम कछुवा गतिमा सीमित रहेको छ । काम शुरु भएदेखि नै ट्रयाक खोल्ने, ग्राभेल गर्ने र पिच गर्ने चरणबद्धरूपमा हुँदै आएको भए पनि गतिमा ढिलाइ भएको छ । आयोजनाले सडकको

चीनले भन्यो, ‘नेपालसँगको सम्बन्धले तेस्रो मुलुकलाई असर पर्दैन’
काठमाडौं, चीनले नेपालसँगको सम्बन्धले कुनै तेस्रो मुलुकलाई असर नगर्ने स्पष्ट पारेको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता होउ चिनयुङले चीनले नेपालसँगको आफ्नो सम्बन्धले नेपाली जनताका लागि फाइदाजनक भएको बताएकी हुन् । उनले भारततर्फ
पुलिसको कुटाइबाट पेलिएका मेरा करङ हिजो भन्दा आज बढी दुख्दैछः रामचन्द्र पौडेल
काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो शरिरमा दुखाई बढ्दै गइरहेको जानकारी गराएका छन् ।ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको

कैलालीमा जन्ती चढेको गाडी दुर्घटना, १३ जना घाइते
धनगढ, कैलालीमा जन्ती सवार रहेको गाडी गएराति दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन् ।गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र०१००१ज१२५४नम्बरको गाडी दुर्घटना भएको हो । दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी

