समाचार Archive

प्रचण्ड र नेम्वाङबिच भेटबार्ता

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संसदीय दलका उपनेता सुवास नेम्वाङबीच भेटघाट भएको छ । स्थायी कमिटी सदस्यसमेत रहेका नेम्वाङ कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न आइतबार बिहान खुमलटार पुगेका हुन् । प्रधानमन्त्री

नेकपा स्थायी कमिटी बैठक बालुवाटार सर्‍यो

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक बालुवाटारमा बोलाइएको स्रोतले जनाएको छ । यसअघि मंसिर २१

संवैधानिक परिषदको बैठक स्थगन

काठमाडौँ, संवैधानिक परिषदको बैठक स्थगन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजेका लागि बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि स्थगन भएको हो । कांग्रेसले सोमबार सरकारविरूद्ध देशव्यापी

कपिलवस्तुमा महिलाको हत्या

कपिलवस्तु, कपिलवस्तुमा एक महिलाको गए राति हत्या भएको छ । शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको हत्या भएको हो । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या

बिना गृहकार्य स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बिना गृहकार्य आज बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । यसअघि मंसिर २१ गते बैठक बसेको थियो । आज बस्ने बैठकमा पार्टीभित्रको

अब ओलीले के गर्लान् : पदत्याग कि पार्टी विभाजन ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अझै गहिरिने संकेत देखिएको छ। सचिवालयमा अल्पमतमा परेका केपी शर्मा ओलीले आफूविरुद्ध स्थायी कमिटीमा बहुमत जुट्न नदिन केही नेतालाई मध्यमार्गी भूमिका निर्वाहका लागि गरेको पहल पनि असफल भएको एक

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ तथा पेट्रोलमा एक रुपैयाँ मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले डिसेम्बर १ मा पठाएको मूल्यसूचीको आधारमा स्वचालित मूल्यअनुसार

धमाधम विद्यालय खोल्दै जनप्रतिनिधि, स्वास्थ्य मन्त्रालय भन्छ– हतार गर्नु घातक

काठमाडौं,स्थानीय तहका जनप्रतिनिधिले कोरोना महामारीबीच आफ्नो क्षेत्रका विद्यालय खोल्न निर्देशन दिइरहेका छन् ।काठमाडौं उपत्यकाका स्थानीय तहले आफ्नो क्षेत्रका विद्यालय खोल्न दबाब दिइरहेका छन् । स्वास्थ्य मन्त्रालयले भने हतारमा विद्यालय खोल्ने निर्णय कोरोना संक्रमण प्रसारका दृष्टिले घातक हुन सक्ने

प्रहरी र सशस्त्र प्रहरीको भर्नामा ३१ गुणा बढीसम्म आवेदन

काठमाडौं, दुई सुरक्षा निकायको भर्नामा यस वर्ष उच्च आवेदन परेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको भर्नामा गत वर्षभन्दा २० गुणासम्म बढी आवेदन परेको हो । नेपाल प्रहरीको जवानमा गत वर्षभन्दा करिब १८ गुणा बढी आवेदन परेको

अमेरिकामा सोमबारबाट कोरोनाविरूद्धको खोप लगाइने

काठमाडौँ, अमेरिकामा सोमबारबाट कोभिड-१९ विरुद्धको खोप लगाइने भएको छ ।कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा धेरै असर परेको अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप सोमबारबाट लगाउन थालिने बीबीसीले जनाएको छ । पहिलो चरणमा तीस लाख डोज