समाचार Archive

नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु
काठमाडौँ, नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६९८ पुगेको छ । नेपालमा थप ८ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका

नेपालमा थप ८ सय ३० जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ८ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८ सय ३० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको
ट्रम्प समर्थित जुलुसमा छुरा र गोली चल्यो
वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा शनिबार निस्केका जुलुसमा छुरा प्रहार र गोली चलेको छ । चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति ट्रम्पले निरन्तर आक्रोश व्यक्त गरिरहेको अवस्थामा उनको भनाईमा समर्थन जनाउँदै देशका विभिन्न शहरमा शनिबार प्रदर्शनहरु भएको

नारायणकाजी र कमानसिंहको सम्बन्धबारे प्रचण्डको ब्रिफिङ
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य कमानसिंह लामा र प्रवक्ता नारायणकाजी श्रेष्ठको सम्बन्धबारे प्रष्ट पारेका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा लामाको निधनमा शोक

नेकपा स्थायी कमिटी बैठक पुस १ गतेसम्म स्थगित
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक पूर्व राजदूत एवम् पूर्व सांसद लामाको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका हुन्
प्रथम जिल्लास्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न
नेपालगन्ज, प्रथम बाँके जिल्ला स्तरिय खुल्ला बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । जूनियर रेडक्रस सर्कल, नेपालगंज मोडेल एकेडेमीको अध्यक्ष सजना ज्ञवालीको सभापतित्वमा र बाँके जिल्ला बुद्धिचाल संघको अध्यक्ष करिश्मा कुमारी योगीको प्रमुख आथित्यमा सम्पन्न भएको चेस प्रतियोगितामा

कृत्रिम पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु
तेह्रथुम, तेह्रथुममा कृत्रिम पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ । छथर गाउँपालिका वडा नम्बर ६ सुदाप च्याङलुङ गाउँमा तीन जना बालिकाको मृत्यु भएको हो । स्थानियबासीले तरकारीमा सिँचाई गर्न प्लाष्टिक लगाएर बनाएको पोखरीमा जमेको पानीमा

सागमा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने
कास्की, मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले १३औँ दक्षिण एशियाली खेलकूद सागमा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने भएको छ । एकेडेमीले आगामी पुस २ गते पोखरामा कार्यक्रमको आयोजना गरी नेपालमा गत वर्ष सम्पन्न सागमा स्वर्ण
सरकार बिरुद्ध सडकदेखि संसदसम्म चर्को दबाब दिन्छौँः देउवा
काठमाडौँ , कांग्रेस सभापति शेरबहादुर देउवाले अब सडकदेखि संसदसम्म सरकारलाई तीब्र दबाब दिने जनाएका छन् । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले सडक देखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिदैछ । जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर
प्रचण्ड र नेम्वाङबिच भेटबार्ता
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संसदीय दलका उपनेता सुवास नेम्वाङबीच भेटघाट भएको छ । स्थायी कमिटी सदस्यसमेत रहेका नेम्वाङ कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न आइतबार बिहान खुमलटार पुगेका हुन् । प्रधानमन्त्री

