समाचार Archive

संसद विघटनविरुद्ध काँग्रेसले गर्ने भयो देशव्यापी प्रदर्शन

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने कदम विरुद्ध राजनीतिक प्रतिरोधमा उत्रिने बताए । प्रदर्शनको मति र कार्यक्रम भोलि ९

सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन हुन सक्दैन : सभामुख सापकोटा

काठमाडौं, विघटित प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने बताएका छन् । संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था

ठूलो आवाज निकाल्ने मोटरसाइकलमाथि कारवाही

बिरेन्द्रनगर, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले ठूलो आवाज निकाल्ने मोटरसाइकललाई कारवाही गर्ने अभियान थालेको छ । कार्यालयले ठूलो आवाज निकाल्ने ३५ मोटरसाइकलका साइलेन्सर तानेको जनाएको छ । सवारी व्यवस्थापन तथा ध्वनि प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले

सात लाख लिएर इपीएस परीक्षा लेखिदिने लिम्बू पक्राउ

काठमाडौं,  महानगरीय अपराध महाशाखाले कोरियन भाषा परीक्षा इपीएसमा नक्कली परीक्षार्थी बन्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भइ हाल काठमाडौंको कालोपुल बस्ने ५१ वर्षीय उत्तममान लिम्बू रहेका छन् । लिम्बूले बागबजारमा सेनसेग

बेलायतबाट नेपाल आएका व्यक्ति १० दिन क्वारेन्टिनमा

काठमाडौं,  सरकारले संयुक्त अधिराज्य (बेलायत) बाट नेपालमा आएका व्यक्ति अनिवार्यरुपमा १० दिन होटल क्यारेन्टिनमा बस्न अनुरोध गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज विज्ञप्ति जारी गर्दै बेलायतमा नयाँ प्रकारको कोभिड–१९ को प्रजाति

फ्रान्समा गोली हानी तीन प्रहरीको हत्या

एजेन्सी, फ्रान्सको पुये–डी–डोममा गोली प्रहार गरी तीन प्रहरीको हत्या गरिएको छ । प्रहरीका अनुसार स्थानीयबासीको झगडा साम्य पार्न खटिएका प्रहरीमाथि बुधबार गोली प्रहार गरिएको थियो । उक्त घटनामा अर्का एक प्रहरी घाइते भएका छन् । बुधबार

कांग्रेसले पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउने

काठमाडौ,  नेपाली कांग्रेसले पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कमिटीको बैठकले मेलमिलाप दिवस मनाउने निर्णय गरेको हो ।कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले पुस १६ गते

प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : महासचिव पौडेल

काठमाडौ,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनःस्थापना हुनै नसक्ने बताएका छन् ।नेकपा लुम्बिनी प्रदेशस्तरीय भेलालाई आज सम्बोधन गर्दै महासचिव पौडेलले नेताकार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिए । उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल

ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

नवलपुर, नवलपरासीपूर्व गैंडाकोट नगरपालिका ३ भोक्रोफाँटमा कालीगण्डकी करिडोरको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।नवलरासीपूर्व गैंडाकोट ३ भोक्रोफाँट स्थित २६ किलोमिटरको पहरामा ना ३ ख ५३३९ नम्बरको लोरी प्लेटफर्म टेलर आज बिहान भीरबाट खसेको

सुर्खेतका १८ डेरी उद्योग मापदण्ड विपरित

सुर्खेत, सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित अधिकांश डेरी उद्योगले मापदण्ड पूरा नगरेको पाइएको छ ।जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त अनुगमनबाट १८ वटा डेरी उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको हो