समाचार Archive

विभाजित नेकपाको संसदीय दलको नेता बन्दै दाहाल

काठमाडौं,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (बुधबार) संसदीय दलको बैठक बोलाएको छ । हिजो (मंगलबार) केन्द्रिय कमिटीको बैठकमार्फत नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाएको प्रचण्ड–नेपाल पक्षले आज संसदीय

आफूले रोजेको केटासँग विहे गर्न नमानेपछि बहिनीकाे हत्या

खोटाङ,  आफैंले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटक–पटक आफूले हेरिदिएको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या

संसद विघटनविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ, संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा विघटनको खारेजी माग गर्दै परेको रिटमा आज सुनुवाइ हुँदै छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट गएको आइतबार प्रतिनिधिसभा विघटनको घोषणा गरिएको छ । गएको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी

छोरीलाई बलात्कार गर्ने ४५ वर्षीय बाबुलाई जन्मकैद

उदयपुर,जिल्ला अदालत उदयपुरले १२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४५ वर्षीय बाबुलाई जन्म कैद सजाय दिने फैसला गरेको छ । मङ्गलबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद पराजुलीको इजालासले छोरी बलात्कार गरेको कसुरमा जिल्लाको उदयपुरगढी गाउँपालिकाका एक

विश्वमा एकैदिन १३ हजार १६९ संक्रमितको मृत्यु

काठमाडौँ, विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ८३ लाख ४६ हजार २७६ पुगेको छ । बितेको २४ घण्टामा ६ लाख ४ हजार ८०१ संक्रमित थपिएका छन् ।एकैदिन १३ हजार १६९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म

तातोपानी कुण्डमा नुहाउनेको घुइँचो

सिमकोट,  हिउँदको याम शुरु भएसँगै हुम्लामा रहेका तातोपानीका कुण्डहरुमा नुहाउनका लागि स्थानीयवासको घुइँचो लाग्ने गरेको छ ।खार्पुनाथ गाउँपालिकाको खार्पुमा रहेको तातोपानी कुण्डमा यतिबेला नुहाउने र कुण्डमा बस्नेहरुको सङ्ख्यामा वृद्धि भएको छ । खार्पु तातोपानी कुण्डमा दैनिक

काबुलमा बम बिष्फोट, चार चिकित्सकसहित पाँचको मृत्यु

काठमाडौं, अफगानिस्तानको काबुलमा भएको बम बिष्फोटमा परेर पाँच जनाको मृत्यु भएको छ । बिष्फोटमा परेर मृत्यु हुनेमा चार जना चिकित्सक रहेको बताइएको छ ।काबुल प्रहरीका प्रवक्ता फारदाव फारामार्जका अनुसार काबुलमो पूर्वी सिमानमा रहेको पुल–ए–चखरी जेल जाँदै

आज तराई र पहाडी भेगमा हुस्सु लाग्ने

काठमाडौँ, आज देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई र पहाडी भेगमा हुस्सु र कुहिरो लाग्‍ने महाशाखाले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, वागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ

मेस्सीले तोडे पेलेको कीर्तिमान

काठमाडौं,  स्पेनिस ला लिगामा मंगलबार राति रियल भालाडोलिडमाथिको ३–० को जितका क्रममा तेस्रो गोल गरेका अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले एउटै क्लबका लागि सबैभन्दा धेरै ब्राजिलियन महान खेलाडी पेलेको कीर्तिमान आफ्नो नाममा सारेका छन् । उनले बार्सिलोनाका

बुधबारदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति

काठमाडौं,  वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई पुनः श्रम स्वीकृति (रि–इन्ट्री) लागि श्रम कार्यालय धाएर लाइन बस्नु नपर्ने भएको छ । अनलाइनबाटै श्रम स्वीकृति दिने व्यवस्था बुधबारदेखि कार्यान्वयन भएसँगै जो जुन देशमा छ त्यहींबाटै श्रम स्वीकृति लिन सक्ने