समाचार Archive

कर्णालीका सबै जिल्लामा कोरोनाको खोप लगाउन थालियो
कर्णाली, कर्णाली प्रदेशमा कोभिड–१९ विरुद्धको खोप अभियान उत्साहका साथ शुरु भएको छ । कर्णालीका हुम्ला र डोल्पाबाहेक सबै जिल्लामा निर्धारित समयमै निःशुल्क खोप अभियान शुरु गरिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।हिमाली जिल्ला हुम्ला र

कुवेतमा हत्या गरिएको अवस्थामा एक नेपालीको कंकाल फेला
अब्दाली, कुवेतमा हत्या गरिएको अवस्थामा एक नेपालीको कंकाल फेला परेको छ । मृतकको कंकाल (हड्डी र खप्पर) कुवेतस्थित अब्दालीको मरुभूमिमाबाट करिब दुई किलोमिटर टाढा भेटिएको कुवेतको फौजदारी घटना विभागले जनाएको छ । विभागका एक अधिकारीले दिएको

तीन महिनाभित्र सबै नेपालीमा कोरोनाको खोप पुर्याइन्छ : प्रधानमन्त्री
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन महिनाभित्र सबै नेपालीमा कोरोनाविरुद्धको खोप पुर्याइने बताएका छन् । प्रधानमन्त्री ओलीले कोरोना भाइरसविरुद्धको खोप सबैको पहुँचमा हुनुपर्ने बताएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट कोरोना खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री

टेकुमा ८० वर्षीय रेडियोलोजिष्टले लगाए कोरोना खोप
काठमाडौं, टेकु अस्पतालका रेडियोलोजिष्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले कोरोनाविरुद्धको खोप लगाएका छन् । उनी कोरोनाविरुद्धको खोप लगाउने सम्भवतः सबैभन्दा ज्येष्ठ नागरिक हुन् । सरकारले आजबाट देशभर कोरोनाविरुद्धको खोप अभियान थालेको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,

देशभर कोरोनाविरुद्ध खोप अभियान शुरु
काठमाडौं, कोरोना भाइरस संक्रमणविरुद्धको खोप अभियान आज (बुधबार) देखि देशभर शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रममार्फत बालुवाटारस्थित सरकारी निवासबाटै खोप अभियान उद्घाटन गरेका हुन् । अभियान उद्घाटनलगत्तै पहिलो खोप काठमाडौंको टेकुस्थित शुक्रराज

संसदमा बहुमत गुमाएपछि इटलीका प्रधानमन्त्रीद्वारा राजीनामा
काठमाडौं, इटलीका प्रधानमन्त्री जुसेप कोन्टेले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति सर्जियो मातारेलालाई भेटेर उनले सरकार प्रमुखबाट राजीनामा दिएका हुन् । राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा प्रधानमन्त्रीले राजीनामाका लागि गरेको आग्रहलाई राष्ट्रपतिले स्वीकृत गरेको उल्लेख छ ।

कोरोनाले निजीमा पढ्दै गरेका विद्यार्थीलाई पुर्यायो सामुदायिक विद्यालयमा
इलाम, कोरोनापछि सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको छ । शैक्षिक सत्रको बीचबाट खुलेका सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको हो । विगतका वर्षमा संस्थागत विद्यालयमा पढिरहेका बालबालिका सामुदायिक विद्यालयमा तानिएका छन् । संस्थागत विद्यालयमा पूरै शैक्षिक सत्रको
विवाद मिलाउन आयोगलाई सरकारको अवरोध, संशोधनप्रति प्रम असन्तुष्ट
निर्वाचन अवधिमा पनि राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्न सकिने गरी निर्वाचन आयोगले गरेको नियमावली संशोधनको वैधता कायम गर्न र त्यसअनुसार कार्यान्वयमा जाने प्रक्रियामा सरकारी अवरोध सिर्जना भएको छ । आयोगले गरेको राजनीतिक दलसम्बन्धी नियमावलीको संशोधनलाई सरकारले

कोरोना खोप लगाएपछि शरीरमा आउन सक्छन् यस्ता समस्या
काठमाडौं, सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण सुरु भएको झन्डै एक वर्षमा त्यसविरुद्ध बुधबार खोप अभियान सुरु गर्दै छ। ढुक्क भएर खोप लगाउन सरकारी निकायका अधिकारीले आग्रह गरेका छन्। यो अभियान बुधबार बिहान १० बजे सातै

आफ्नै छोरीको डोरीले घाँटी कसेर हत्या
अर्घाखाँची, अर्घाखाँचीको शितगंगा नगरपालिकामा बुबाले आफ्नै छोरीको डोरीले घाँटी कसेर हत्या गरेका छन् । शितगंगा–२, झिर्रामा स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नी दुई वर्षीय छोरी सृष्टि घिमिरेको डोरीले घाँटी कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको

