समाचार Archive
प्रचण्ड-नेपाल पुगे निर्वाचन आयोग
काठमाडौँ, नेकपाको प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् ।मंगलबार बिहान पार्टीको आधिकारिकता दाबी गर्न अध्यक्षद्वय प्रचण्ड-नेपालसहित वर्षमान पुन, घनश्याम भुसाल, राजेन्द्र पाण्डेलगायत नेताहरु निर्वाचन आयोग पुगेका हुन् । केन्द्रीय

नेपालले पहिलोपटक एसियन भलिबल च्याम्पियनसिप खेल्ने
काठमाडौँ, राष्ट्रिय महिला भलिबल टोलीले चीनमा आयोजना हुने २१ औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्ने भएको छ ।एसियन भलिबल महासंघ (एभीसी)को बैठकले जियाङमेनमा हुने च्याम्पियनसिपमा नेपाललाई पनि समेट्ने निर्णय गरेको हो । प्रतियोगिता अगष्ट २९
पार्टीको आधिकारिकता दाबी गर्न प्रचण्ड-नेपाल पक्ष निर्वाचन आयोग जाँदै
काठमाडौँ, नेकपाको प्रचण्ड-नेपाल पक्ष आज पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने भएको छ ।केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले आधिकारिकता दाबी गर्न आयोग जाने निर्णय गरेको थियो । सो निर्णय अनुरुप प्रचण्ड-नेपाल पक्ष आज जान लागेको

म्यान्मारको सेनाविरुद्ध कदम चालिने अमेरिकी राष्ट्रपतिको चेतावनी
काठमाडौँ, अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारको सेनाले नेत्री आङ सान सू चीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै सेनाविरुद्ध कदम चालिने धम्की दिएका छन् । बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका

सोलार र चुलो वितरणका नाममा ठगी गर्ने चारजना सार्वजनिक
जाजरकोट, नक्कली कागजात बनाएर सौर्य ऊर्जा (सोलार) र सुधारिएको चुलो जडान गरिदिने भन्दै जिल्लाको बारेकोट गाउँपालिकाका र नलगाड नगरपालिका विभिन्न वडाबाट रकम सङ्कलन गर्ने चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा जुम्ला

ज्वाइँलाई भूमि आयोगको अध्यक्ष बनाएको भन्दै शंकर पोखरेलको आलोचना
दाङ , भूमिसम्बन्धि समस्या समाधान आयोग दाङ जिल्लाको अध्यक्षमा शिवकुमार आचार्य मनोनित भएका छन् । सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको हो ।
राजनीतिक निकासपछि मात्रै निर्वाचनको तयारी गर्न आयोगलाई सुझाव
काठमाडौं, निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले राजनीतिक निकासपछि मात्रै निर्वाचनको तयारी गर्न आयोगलाई सुझाएका छन् । निर्वाचनको तयारीका सन्दर्भमा सोमबार आयोगले पूर्वप्रमुख आयुक्तसँग छलफल गरेको थियो । सो छलफलमा पूर्वप्रमुख आयुक्तहरूले दलहरूसँगको सहकार्य गरेर मात्रै निर्वाचनमा
‘विप्लव’ समूहसँग वार्ता गर्दै सरकार
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित दलसँग वार्ताको प्रक्रिया अघि बढाउन तयारी थालेको छ । नेकपाभित्र विभाजनका गतिविधि अघि बढ्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिको मूल धारमा ल्याउन भन्दै वार्ताको प्रक्रिया अघि
बर्डफ्लुको त्रासले कुखुराको मासु बिक्री घट्यो
काठमाडौँ, उपत्यकामा बर्डफ्लुको संक्रमण भेटिएपछि उपभोक्तामा त्रास फैलिँदा कुखुराको मासु खपत घटेको हो । राजधानीमा किसानले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको शनिबार सार्वजनिक भएसँगै मासु बिक्री घटेको हो । बर्डफ्लु भेटिएको हल्लापछि मासु बिक्री कम

म्यानमारका बैंक तथा वित्तीय संस्थाहरू बन्द
काठमाडौं, म्यानमारका बैंक तथा वित्तीय संस्थाहरू बन्द भएका छन् । बैंकहरूको कार्यालय बन्द भएसँगै एटीएमले समेत काम नगरेको उपभोक्ताले जानकारी दिएका छन् । सेनाले नेताहरूलाई थानामा राख्दै सत्ता नियन्त्रणमा लिएको घोषणा गरेपछि बैंकहरूको सेवा समेत बन्द

