समाचार Archive

विप्लव समूहले पनि बनायो वार्ता टोली, प्रकाण्ड संयोजक

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको भूमिगत समूहले सरकारसँग वार्ता गर्न खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । पार्टी प्रवक्ता रहेका प्रकाण्डको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली आज (मंगलबार) केहिबेरपछि नै

वार्तासँगै विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा हुन्छ : प्रवक्ता गुरुङ

काठमाडौं, सरकारले विप्लव समूहमाथि लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्ने भएको छ ।उक्त समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति गठन भएको जानकारी दिन आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री

ताप्लेजुङमा आगलागीः ३५ घर जलेर नष्ट

फुङलिङ,ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भइरहेको छ ।आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए। दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट

ट्रान्समिटर पड्किएर होटलमा आगलागी

तनहुँ,जिल्लाको व्यास नगरपालिका-४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ ।सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको

कोरोना विरुद्धको खोपमा भारत-चीन प्रतिस्पर्धाले उग्ररुप लिंदै

काठमाण्डौ,कोरोना नियन्त्रण गर्ने विषयमा दुई छिमेकी राष्ट्रहरु भारत र चीन विचको विवाद चुलिएको छ ।अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार कोरोना भाइरसको खोप उत्पादन गर्ने भारतीय कम्पनीहरुले चिनिया ह्याकरहरुले आफ्नो पुरै ‘सिस्टम’ ध्वस्त पारिदिने प्रयास गरेको दावी

छात्रालाई आत्मसुरक्षा एवम् प्रतिरोध तालिमको मागगर्दै क्रान्तिकारीले बुझायो मागपत्र

नेपालगन्ज,छात्रालाई आत्मसुरक्षा एवम् प्रतिरोध तालिमको मागगर्दै क्रान्तिकारीले बुझायो मागपत्र बाँके, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)ले छात्राहरुलाई आत्मसुरक्षा तालिमको माग गर्दै नेपालगन्ज उपमहानगरपालिकालाई मागपत्र बुझाएको छ ।छात्राहरुलाई आत्मसुरक्षा तालिमको माग गर्दै संगठनका जिल्ला

फेल भएकालाई लाइसेन्स दिने सहसचिवसहित १७ कर्मचारीले पाए सफाइ

काठमाडौं,  परीक्षामा सहभागी नभएका तथा फेल भएकालाई पास भएको देखाएर सवारीचालक अनुमत्तिपत्र (लाइसेन्स) दिएको अभियोग लागेका सहसचिवसहित १७ कर्मचारीले सफाइ पाएका छन् । तीन वटा फरक फरक मुद्दामा विशेष अदालतदले चारजनालाई आंशिक दोषी ठहर गरी अन्यलाई

अग्नि पीडितलाई पठाएको पाल गाउँपालिकामै थन्कियो

जुम्ला तिला गाउँपालिका–७ गोठी गाउँमा गत माघ १५ गते खाना पकाउने क्रममा चुलोबाट निस्केको सानो झिल्कोले बस्ती नै खरानी बनायो । अल्पकालिन समस्या समाधानका लागि गृहमन्त्रालयबाट टेन्ट आइपुगे पनि तिला गाउँपालिकामै थन्किएका छन् । नाग्म बजार

नेकपा विवादले संसद् सचिवालयलाई सकस

नेकपा विवादले संसद्का कामकारवाही सरल तरिकाले अघि बढ्न नसक्ने भएपछि संसद् सचिवालयलाई दल व्यवस्थापनमा कठिनाइ हुने भएको छ । संसद् विघटनअघि र पुनः स्थापनापछि संसद् बैठकमा उही राजनीतिक दल भए पनि नेकपाभित्रको विचलनले अप्ठेरो अवस्था आउने

नयाँ शैक्षिक सत्र १० महिनाको मात्र, अर्को शैक्षिक सत्र वैशाखबाटै

काठमाडौं, आगामी २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गर्नुपर्ने भएको छ । कोरोना भाइरसका कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न १० महिनाभित्र शैक्षिक सत्र सक्ने निर्णयमा सरकार पुगेको हो । सोअनुसार २०७८