समाचार Archive

नारायणगढ–मुग्लिन सडक आजदेखि २९ गतेसम्म दिउँसो बन्द हुने
काठमाडौं, पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै

ओली समूहको संसदीय दलको बैठक सकियो
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठक बालुवाटारमा सकिएको छ । बैठकमा सहभागी सांसदले बहुमत सांसद उपस्थित भएको दाबी गरेका छन् । प्रतिनिधिसभा बैठक बस्नुअघि तय भएको उक्त बैठक प्रतिनिधिसभा बैठकका रणनीति तय

२ नं प्रदेशका प्रदेश प्रमुख कर्णाली पुगेपछी
सुर्खेत,प्रदेश नं २ का प्रदेश प्रमुख डा राजेश अहिराज कर्णाली प्रदेश आइपुगेका छन्। शनिवार राजनैतिक भेटघाटको लागि प्रदेश प्रमुख डा अहिराज कर्णाली प्रदेशको राजधानी वीरन्द्रनगर आईपुगेका हुन्।कर्णाली पुगे लगतै डा अहिराज सुर्खेतमा रहेको प्रमुख पर्यटकिय स्थल
ओली ‘कुहिएको अण्डा’ हुन् : अध्यक्ष प्रचण्ड
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कुहिएको अण्डा’ को संज्ञा दिएका छन् ।आज (शनिबार) पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष

विप्लवलाई पार्टिमा स्वागत गर्न आतुर छुः प्रचण्ड
काठमाडौँ,नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा स्वागत गर्न आतुर रहेको वताएका छन्।शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको नेकपा अन्ततोगत्वा आफूले कोरेकै बाटोमा आइपुगेको भन्दै बधाई

सुदर्शनलाई भेट्न नख्खु कारागार पुगे विप्लव
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लव नख्खु कारागार पुगेको छन् ।पार्टीका सचिबालय सदस्य तथा तत्काल मध्य कमान्ड इन्चार्ज हेमन्त प्रकाश वलि ‘शुदर्शन’ संग भेट गर्न विप्लव शनिवार नख्खु कारागार पुगेका हुन् । करिब

३७ वर्षअघि नेपालबाट चोरिएको मूर्ति अमेरिकाद्वारा हस्तान्तरण
काठमाडौँ,३७ वर्षअघि नेपालबाट चोरिएको लक्ष्मीनारायण ९वसुदेव–कमलाजा०को मूर्ति अमेरिकी सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। सन् १९८४ मा नेपालबाट चोरिएको उक्त मूर्ति अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन ९एफबीआई०का टिमोथी एन ड्युनह्यामले अमेरिकाका लागि नेपालका राजदूत डा।युवराज खतिवडालाई हस्तान्तरण

मेलम्चीको पानी आज काठमाडौं आइपुग्ने
काठमाडौं,आयोजना निर्माण थालिएको झन्डै दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरुङ हुँदै आज काठमाडौंस्थित सुन्दरीजलमा आइपुग्न लागेको छ।२६ किलोमिटर लामो सुरुङमा फागुन १० गते हुलिएको पानी सुन्दरीजलमा झरेको हेर्न प्रधानमन्त्री केपी शर्मा ओली नै जाँदैछन्। २०५१

जिवनलाई बलिदान गछौँ, तर शहीदको सपना मर्न दिने छैनौँः विप्लव
काठमाडौं,नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले आफूहरु जीवनलाई बलिदना दिन तयार रहेको तर शहीदको सपना मर्न नदिने बताएका छन।सरकारसँग सहमतिको हस्ताक्षर गर्न राष्ट्रियसभामा उपस्थित भएको एक कार्यक्रममा महासचिव विप्लवले सभालाई सम्बोधन गर्दै शहीदको सपना कुनैपनि

हुम्लामा भूमि आयोग कार्यालय स्थापना
सिमकोट,भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय हुम्लामा स्थापना भएको छ । जिल्ला समन्वय समितिको भवनमा शुक्रबार एक कार्यक्रमका बीच कार्यालय स्थापना भएको हो । आयोगका जिल्ला अध्यक्ष प्रकाश सुनारले सरकारको नीति नियम र कानूनको आधारमा रही हुम्लाका

