समाचार Archive

प्रचण्डले वोलाए माओवादी केन्द्रको स्थायी कमिटी बैठक

काठमाडौँ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक वोलाएका छन्। सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिली गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई खारेज गरेर ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिएसँगै अध्यक्ष प्रचण्डले

जेठ १३ गतेबाट एसईई परीक्षा हुँदै

काठमाडौँ,२०७७ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० परीक्षा आगामी जेठ १३ गतेदेखि हुने भएको छ।राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा आगामी २०७८ जेठ १३ गतेदेखि २४ गतेसम्म संचालन गर्ने निर्णय गरेको थियो। बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार

सुर्खेतको कार्यालयबाट नेकपा हटाइयो

सुर्खेत,सुर्खेतस्थित नेकपा एमाले प्रदेश पार्टि कार्यालयको नाम र साइनबोर्ड परिवर्तण गरिएको छ।सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकता पहिले कै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्काउन मंगलबार सुर्खेतमा नेकपा एमालेको

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद बैठक

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक डाकेका छन् । सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलापछि एमाले र माओवादी केन्द्रको गठबन्धनको रूपमा सरकार रूपान्तरण भएपछि उनले पहिलो पटक बैठक राखेका हुन् । अपराह्न ४ बजे

गोठमा बाँधेका जनावर चितुवाले खान थालेपछि…

कञ्चनपुर, चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका बासिन्दा निकै चिन्तित भएका छन् । गाउँजजिकैको लक्ष्मी मध्यवर्ती सामुदायिक वनबाट राति आउने चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ । बाख्रा,

पर्सामा आइरन उद्योग स्थापना

पर्सा, पर्सा जिल्लामा करिब रु ९० करोडको लागतमा फलामजन्य (आइरन) उद्योग स्थापना भई सञ्चालनको प्रक्रियामा रहेको छ । उद्योग निर्माणको अन्तिम चरणमा छ । मेसिनको सेटिङ र फिनिसिङको काम अन्तिम चरणमा रहेको बताइएको छ । अब

मध्यपश्चिम विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

काठमाडौं, मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन् ।यही फागुन १७–१९ गतेसम्म स्कूल अफ ल अन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७/७८ को नयाँ भर्नाका लागि लिइएको लिखित

एमाले सचिवालय बैठक स्थगित

काठमाडौँ, नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरु एमालेमै फर्किएपछि उनीहरूसँग पनि आवश्यक परामर्श गर्न भन्दै बिहान डाकिएको बैठक स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयले जनाएको छ । सर्वोच्च

‘क्यान्टोन्मेन्टको १९ अर्बको हिसाब खै?’

काठमाडौं, केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बाैँ रुपैयाँ अनियमितता गरेको भन्दै त्यसको हिसाबकिताब हुनुपर्ने बताएका छन् । उनले तत्कालीन नेकपा माओवादी अध्यक्ष

प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

काठमाडौँ,  नेपाल प्रहरी सङ्गठनको प्रदेश र सङ्घीय समायोजनसम्बन्धी प्रक्रिया सुरु भएको छ ।प्रहरी प्रधान कार्यालयले आगामी चैतबाट कार्यान्वयनमा ल्याउने गरी प्रहरी समायोजन गृहकार्य सुरु गरेको हो । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले विभिन्न कारणले अवरुद्ध प्रहरी समायोजनका