समाचार Archive

वाइसीएल बाँकेद्धारा नरैनापुरका आगलगी पिडितलाई राहत वितरण

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रको सहायक संगठन (वाइसीएल) बाँकेद्धारा नरैनापुरका आगलगी पिडितलाई राहत वितरण गरेको छ ।सोमबार बाँकेको नरैनापुर गाउँपालिका वडा न.४ खोदवाका कुल १२० आगलगि पीडित घर परिवारलाई उक्त राहत बितरण गरेको हो ।

नेकपाका नेता पुनद्धारा अछाम अस्पतालका विरामी संग भेट

अछाम, नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अोम प्रकाश पुन(निर्माण))ले अछाम अस्पतालमा रहेका विरामीहरु संग भेट गरेका छन ।पार्टीका तत्कालीन सेती-महाकाली इन्चार्ज समेत रहेका पुनले मंगलबार मंगलसेन स्थित जिल्ला अस्पतालमा रहेका विरामीहरु संग

वृद्धा आमाको बेवास्ता गर्ने सन्तान पक्राउ

काठमाडौँ,८४ वर्षकी आमाको बेवास्ता गरेको अभियोगमा राष्ट्र बैंकका निर्देशक प्रहरी नियन्त्रणमा परेका छन्।ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा ४ मा ‘ज्येष्ठ नागरिकको चल–अचल सम्पत्ति प्रयोग वा उपयोग गर्ने परिवारको कुनै सदस्य, नातेदार वाहकवालाले निजलाई आफूसँगै राखी

नाइजेरियाको जेलबाट १८०० कैदी फरार

काठमाडौं,नाइजेरियाको एउटा जेलबाट एक हजार आठ सय कैदीहरु भागेका छन्।पीकअप ट्रक र बस चढेर आएको हतियारधारी समूहले जेलमा आक्रमण गरेपछि कैदीहरु भागेर गएका हुन्। सोमबार विहान दक्षिण–पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा आक्रमण भएपछि कैदीहरु भागेको

शरीरको तापक्रम र श्वासप्रश्वासको गति आफैँले यसरी नाप्न सकिन्छ !

  मान्छेलाई बिरामी हुन लागेको संकेत उसका शारीरिक अंगहरूले दिने गर्छन् । मान्छेले आफैँ कमजोर महसुर गर्ने र विभिन्न किसिमका दुखाइबाट हामीले शरीरमा स्वास्थ्य समस्याबारे पहिचान गर्न सक्छौं । जब कुनै व्यक्ति बिरामी हुन्छ वा उसलाई

११ निर्माण कम्पनी कालो सूचीमा

काठमाडौं, सरकारले ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगम कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा-१० बमोजिम एक वर्षका लागि कालो सूचीमा राखिएको जनाएको छ ।

आज ऐतिहासिक जनआन्दोलन दिवस

काठमाडौं, आज चैत २४ गते अर्थात् जनआन्दोलन दिवस । ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थालाई घुँडा टेकाएको ऐतिहासिक आन्दोलनको स्मरणमा चैत २४ गते जनआन्दोलन दिवस मनाइन्छ । ०१७ सालमा राजा महेन्द्रले खोसेको प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा

अदालतमा गच्छदार उपस्थित नभए पक्राउ पर्न सक्ने

काठमाडौं,वालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणमा मुछिएका कांग्रेसका नेता विजयकुमार गच्छदारलाई विशेष अदालतले गरेको म्याद तामेलीको समय सोमबार समाप्त भएको छ । विशेष अदालतले ३० दिनको हदम्याद जारी गर्दै उनलाई अदालतमा उपस्थित हुन आग्रह गरेको थियो।

जसपालाई माग पूरा गर्न सरकार फारम भर्न लगाउँदै

काठमाडौँ,जनता समाजवादी पार्टी नेपालले उठाएका माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ। मधेस आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा फिर्ता लिन र बन्दी रिहाइ गर्न सरकारले प्रक्रिया अघि बढाएको हो। जसपाका अनुसार सरकारले मधेस

प्रहरी र भारतीय तस्करबीच गोली हानाहान

कैलाली,कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ।सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम